पुस १०, काठमाडौं । आज सुनको मूल्य प्रतितोला ६०० रुपयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा मूल्यमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।