Advertisement
Advertisement
Advertisement
Advertisement

साहित्य लेखनकी अग्रणी स्रष्टा ग्रेटा राणाको निधन

  |      17:46:00   |  
web image
web image

माघ १२, काठमाडौं । साहित्यकार ग्रेटा राणाको ८० वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या बेहोर्दै आएकी ग्रेटा ब्रेन ट्युमरबाट ग्रसित एक महिनायता मेडिसिटीमा उपचाररत थिइन् । 

पछिल्ला वर्षमा ग्रेटासँग सृजनात्मक सहकार्य गर्दै आएकी लेखक सगुना शाहका अनुसार, बुधबार अपराह्न पशुपतिनाथमा ग्रेटाको अन्तिम संस्कार गरिएको थियो ।

सन् १९४३ मा बेलायतको योर्कसरमा जन्मेकी ग्रेटाले अर्थशास्त्री मधुकर शमशेरसँग विवाह गरेकी थिइन् । उपन्यासकार, कवि एवं नाटककारका रुपमा परिचित ग्रेटा ५० वर्षयता काठमाडौंबासी बनेकी हुन् । उनी लामो समयसम्म ‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलेपमेन्ट’ (इसिमोड) सम्बद्ध थिइन् । अंग्रेजी भाषामार्फत नेपाली साहित्यमा लेखन र बहस निम्तयाउने अग्रणी स्रष्टाका रूपमा ग्रेटा चिनिएकी छिन् ।

उनले राणा परिवारभित्रका महिलाको विषयवस्तुमा आधारित रहेर लेखेको उपन्यास ‘हिडेन विमिन : द रुलिङ विमिन अफ् द राणा डाइनास्टी’ विशेष बहसमा रही आएको छ । उनका 'बिनिथ द जाकारन्डाु, 'हंगर इज होमु, 'नोथिङ ग्रीन', 'डिस्टेन्ट हिल्सु, 'गेस्ट्स इन दिस कन्ट्रीु, 'होस्टेजु, घोस्ट इन द ब्याम्बुु' लगायतका कवितासंग्रह तथा उपन्यास प्रकाशित रहेका छन् ।

सन् १९४३ मा बेलायतको योर्कसरमा जन्मेकी ग्रेटाले अर्थशास्त्री मधुकर शमशेरसँग विवाह गरेकी थिइन् । उपन्यासकार, कवि एवं नाटककारका रुपमा परिचित ग्रेटा ५० वर्षयता काठमाडौंबासी बनेकी हुन् । उनी लामो समयसम्म ‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलेपमेन्ट’ (इसिमोड) सम्बद्ध थिइन् । अंग्रेजी भाषामार्फत नेपाली साहित्यमा लेखन र बहस निम्तयाउने अग्रणी स्रष्टाका रूपमा ग्रेटा चिनिएकी छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement