Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारी अनुमति नलिएका औषधि पसल सिलबन्दी गर्दै, आजै तीन औषधि पसल सिलबन्दी

  |      23:35:00   |  
सरकारी अनुमति नलिएका औषधि पसल सिलबन्दी गर्दै, आजै तीन औषधि पसल सिलबन्दी

काठमाडौँ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति नलिइ सञ्चालन गरेकाले तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको छ । सरकारले पछिल्लो समय अनुमति नलिइ संचालन गर्दै आइरहेका औषधि पसल सिलबन्धी गर्दै बन्द गराउँदै आएको छ ।

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा आज नयाँ बस्तीमा रहेका दुई वटा र बौद्धमा रहेको एक आषधि पसल सिलबन्दी गरेको हो । 

 

नयाँ बस्तीमा रहेको बौद्ध डेन्टल क्लिनिक प्रालि र रिद्धिसिद्धि पोलिक्लिनिक प्रालिले अनुमतिबिना सञ्चालन गरेकाले सिलबन्दी गरिएको हो भने बौद्धमा रहेको स्तूपा क्रान्ति टेन्टल प्रालिलाई गत साउन ४ गते अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको भन्दै पुनः सिलबन्दी गरिएको हो। 

 

सिलबन्दी गरिएको यी तीनवटै औषधि पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । गोकर्णेश्वरमा रहेको मन्नु फार्मेसीले बिक्री बिल देखाउन नसकेको हुनाले आवश्यक कागजातसहित २४ घण्टाभित्र औषधि व्यवस्था विभागमा आउन निर्देशन दिइएको छ । 

त्यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको खाजा घरको अनुगमन गर्दा सडेको अवस्थामा पाँच किलो मासु नष्ट गरिएको छ । उक्त खाजा घर अत्यन्तै फोहर रहेकाले सरसफाइमा विशेष ध्यान दिन र तीन दिनभित्र विभागमा आउन निर्देशनसमेत दिएको छ । 

 

अनुगमनका क्रममा बलम्बु प्रेस हाउस बलम्बुबाट पनि सडेको १५ किलो कुखुराको मासु नष्ट गरी तीन दिनभित्र विभागमा आउन भनिएको छ । रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement