Advertisement
Advertisement
Advertisement
Advertisement

समलिङ्गी मनीकाले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटिन् खुशी

  |      21:53:00   |  
समलिङ्गी मनीकाले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटिन् खुशी

काठमाडौं । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले  तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकी छिन् ।  डढेल्धुरा स्थायी घर भएका रमेशनाथ योगीसँग विवाह गरेपछि श्रीमतीको नाता प्रमाणित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलन गरेर शाहीले तेस्रो लिङ्गीहरुले मुलुकमा सम्मानजनक तरिकाले बाँच्न पाउनुपर्ने बताएकी हुन् । 

उनले भनिन्,‘नेपालमा तेस्रो लिङ्गीहरुलाई मान्छेको रुपमा गनिएको छैन, हामी यो कुरालाई कदापि मान्न सक्दैनौं, अब पनि यस्तो खाले अन्याय हुन्छ भने हामी यसलाई देशव्यापी रुपमा चिर्नको लागि तयार भैसकेका छौं, यसको ज्वलन्त उदाहरण हामी समलङ्गीवीच भएको विवाह हो, अनि सरकारले हामीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ।’ उनले आफूहरुको जोडीले विवाह गरेर यस्तो प्रमाणपत्र हाँसिल गरिसकेपछि यो दक्षिण एशियाकै नमूना कार्य भएको समेत दाबी गरिन् । 

यसैगरी कार्यक्रममा शाहीका पति योगीले मनिकाजस्तो महिला यो समाजमा आवश्यक रहेको बताउँदै भने,‘हामी समलिङ्गी हौं, अहिले हामीवीच वैवाहिक सम्बन्ध गाँसिएको छ, सरकारले हामीलई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ, यसले हामीलाई निकै खुशी तुल्याएको छ, किनकी नेपालमा समलिङ्गीहरुको पहिलो विवाह हो।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement