Advertisement
Advertisement
Advertisement
Advertisement

सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई समेट्ने ‘वुमन्स इरा मिडिया ग्रुप’ स्थापना

  |      16:39:00   |  
सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई  समेट्ने ‘वुमन्स इरा मिडिया ग्रुप’ स्थापना

काठमाडौं। सञ्चारकर्मी एवं सर्जक प्रतिमा राई विवशको नेतृत्वमा ‘वुमन्स इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्धेश्यले स्थापित उक्त समुहको लोगोको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । बिभिन्न क्षेत्रका बिशिष्ट महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सर्जकद्वय उषा शेरचन, मोमिला जोशी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन ।


लामो समयदेखि पूर्वको प्रमुख शहर धरानमा रहेर ‘वुमन्स इरा मासिक’ पत्रिका प्रकाशन/सम्पादन गर्दै आएकी राईले बिशेषगरि यस गु्रपमा राजधानीमा सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई समेट्ने बताएकी छिन् । साथै उनले सञ्चारमार्फत समाजमा सुचना/खबरदारी गरी महिलाको जीवन उकास्ने, सिप, शिक्षा, गीत/सङ्गीतको, साहित्य प्रवचनका लागि आफुहरुले काम गर्ने बताईन ।
 

सो अवसरमा आयोजित कवि गोष्ठीमा सर्जकहरू उषा शेरचन, मोमिला जोशी, सविता बिमली, प्रतिमा राई, विमला तुम्खेवा, रमा घिमिरे, सविता श्रेष्ठ ‘वेहोसी’ र मन्दिरा कोइराला लगायत बाह्र जनाले कविता, मुक्तक वाचन गरेका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement