Advertisement
Advertisement
Advertisement
Advertisement

यौनजन्य हिंसाबाट जोगिन महिलाका लागि प्रदेशस्तरीय आत्मरक्षा तालीम

  |      19:32:00   |  
वेब तस्विर
वेब तस्विर

कात्तिक १३, पोखरा । पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा शुरु भएको छ । 

 

इम्पावर ओमेन एण्ड चिल्ड्रेन नेपाल ९इवाच०को समन्वयमा भएको तालीममा गण्डकी प्रदेशका सांसद रामजी बरालले सामाजिक विकृति र विसङ्गति विरुद्ध लड्न आत्मबल जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “कुनै व्यक्ति सफल हुन सहि विचार, साहस र विधिको प्रयोगले मात्र सम्भव हुन्छ ।” पोखरा महानगरपालिका–१ का वडाध्यक्ष शारदाकुमारी पराजुलीले इच्छा शक्ति भएमा मात्र आत्मविश्वास र आत्मबल बढ्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद वस्तीले समस्या देखेर भाग्ने होइन आफ्नो सुरक्षा गर्न सक्ने क्षमताको विकास गर्न विद्यालयमा तालीमको आयोजना गरिएको बताउनुभयो । 

 

तीन दिनसम्म चल्ने सो तालीममा तेक्वान्दो खेलाडी जीवन खाँतीले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा आकस्मिकरुपमा कसैबाट हुनसक्ने आङ्क्रमणबाट कसरी आत्मरक्षा गर्न सकिन्छ भन्ने विधिका बारेमा सिकाइने प्रशिक्षक खाँतीले जानकारी दिनुभयो । तालीममा कक्षा १० मा अध्ययनरत ५० छात्राको सहभागिता छ । तालीम प्रदेशका अन्य सामुदायिक तथा निजी विद्यालयसम्म पुर्याउने इवाच नेपालकी अध्यक्ष सुमिता बस्नेतले जानकारी दिनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement