Advertisement
Advertisement
Advertisement
Advertisement

योग र ध्यानबाट नै वास्तविक आनन्द प्राप्त हुने

  |      11:51:00   |  
वेब तस्विर
वेब तस्विर

असार ३१, काठमाडौ ।  ब्रह्मज्ञान जागरण अभियान काठमाडौंद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार  सम्पन्न भएको छ । 

 

सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि मानिसलाई उपयोगी हुनसक्ने योग तथा ध्यान विधि सिकाइएको थियो भने २८ जनाले सो शिविरमा भाग लिएका थिए । 

 

असार २४ देखि शुरु भई शनिबार सम्पन्न भएको ध्यानको समापनका अवसरमा सद्गुरुदेव निजानन्दले मानिसहरु जे चाहिएको छ त्यो गर्दैनन् तर अरु नै कुरामा अलमलिने हुनाले जीवनमा असफल हुने बताउदै योग र ध्यानबाट नै मानिसहरुले वास्तविक आनन्द प्राप्त गर्ने बताए । 

 

अभियानको कार्यालय शान्तिनगरमा भएको साधनामा भाग लिने रामशरण खरेल, पत्रकार तीर्थ भट्टराई, रेशमराज डुम्रे, रुपक खड्का, चन्द्रमणि ढुंगाना लगायतले गुरुले मानिसका एकदमै व्यावहारिक समस्यालाई मध्यनजर गरी योग र ध्यानको उपयोगितालाई सटिकरुपमा व्याख्या गरी ध्यान गराएको बताए। 

 

शिविर व्यवस्थापन गर्न शान्तिनगर बस्दै आएका सानु घिमिरे, नारायण घिमिरे दम्पतिका साथै इन्दु कर्माचार्य लगायतले सघाएका थिए । 

 

योग तथा ध्यानमा दश जोड दूईका विद्यार्थी, शिक्षक, गृहिणी महिला देखि लिएर ५० वर्षभन्दा बढी समयदेखि अध्यापन गराउँदै आएका इन्जिनियरिङका प्राध्यापक ७८ वर्षीय विश्वनाथ सिन्हाले समेत साधनामा भाग लिएका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement