Advertisement
Advertisement
Advertisement
Advertisement

मुलुकमा बाल विवाह बढ्दै गएकोमा राष्ट्रपति चिन्तित

  |      16:47:00   |  
राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बाल विवाह बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियानको शुभारम्भ गर्दै उनले मुलुकमा बाल विवाह बढदै गएकोले यसको अन्त्य गर्न सरकारी प्रयासमात्रै पर्याप्त नहुने जनाइन् । राष्ट्रपति भण्डारीले बाल विवाहको अन्त्य गर्न सरोकारवाला निकायहरु सबैले मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको समेत बताएकीछन् । 

 

कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विवाह अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले संविधानले नै बाल विवाहलाई दण्डनीय अपराधको रुपमा लिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान संचालन गर्दै आएको दावी पनि गरिन् । मन्त्री कोइरालाले बाल विवाह अन्त्य गर्ने कामलाई सामाजिक अभियानकै रुपमा संचालन गर्न पनि सबैमा अपिल गरिन् । 

 

युनिसेफले पहिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा ३७ प्रतिशत बालबालिकाहरुले १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको उल्लेख छ । 

 

विभिन्न अध्ययन प्रतिवेदनले नेपालमा बाल विवाह दर उच्च रहेको तथ्यांक सार्वजनिक गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement