Advertisement
Advertisement
Advertisement
Advertisement

महिला हिंसा अपराध हो, दोषिलाई कारबाही हुन्छः गृहमन्त्री शर्मा

  |      20:58:00   |  
जनार्दन शर्मा
जनार्दन शर्मा

काठमाडौं। गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए ।

बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री शर्माले सोमबारको संसद बैठकमा जवाफ दिएका छन् । यसअघि सांसदहरुले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्दै विरोध जनाएका थिए । मन्त्री शर्माले त्यस विषयमा जवाफ दिँदै भने, ‘राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनेर सांसदहरुले उठाउनु भएको विषयमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । बाबुको नाम भन्दा पहिले आमाको नाम समावेश छ ।’ 

केही मिडियाले पनि आमाको नाम नभएको भनेर समाचार लेखेको भन्दै उनले त्यसलाई भ्रामक भ्रमपूर्ण भने । मन्त्री शर्माले भने, ‘आमाको मात्र होइन, हजुर आमाको नाम पनि राखिएको छ । गलत समाचार संप्रेषण नगर्न अनुरोध गर्दछु ।’

राष्ट्रिय परिचय पत्र हिजो स्वीकृत भएको थियो जसमा तिनपुस्ते विवरण राख्ने व्यवस्था गरिएको छ । यो खबर अनलाइनखबरले प्रकाशित गरेको छ। 

मन्त्री शर्माले महिला हिंसाका घटनालाई दुःखद, मानवता विरोधी र क्रुर अपराध भन्दै दोषिलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए।

महिला हिंसालाई रोक्न बिभिन्न प्रयास भए पनि नरोकिएको भन्दै उनले रोकथामका लागि सरकारले सबै सरोकारवालाबीच सहकार्य, समन्वय र एकीकृत प्रयास चाल्ने बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement