Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाले भरिभराउ दशरथ रंगशाला

  |      15:10:00   |  
महिलाले भरिभराउ दशरथ रंगशाला


काठमाडौं। लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंगशालामा सुक्रबार पिंकाथन सम्पन्न भएको छ । २ हजार भन्दा बढी महिलाको सहभागितामा आयोजित पिंकाथन दौडका कारण रंगशाला पूरै ढाकिएको थियो । महिलाहरूको मात्र सहभागिता रहको पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा गर्न काठमाडौंका विवाहित, अविवाहित सबै उमेर समुहका महिलाहरु सबेरै रंगशालामा उपस्थित भएका थिए । २१ किलोमिटरको दौड कान्छिमाया कोजुले जितेकी छिन् । अझ उत्साहको कुरा गर्ने हो भने पिंकाथनका दौडमा सहभागि हुन दशरथ रंगशालामा १ वर्षको बच्चालाई बोकेर एक आमाले ५ किलोमिटरको दौड पार गरिन् ।


रंगशालामा उपस्थित महिलाहरुलाई हौसला दिनका लागि जुम्बा डान्स लगायत सांगीतिक प्रस्तुत पनि आयोजना गरिएको थियो । उक्त जुम्बा डान्समा दौड भन्दा अगाडि र दौड पछाडि भर्खरका युवतीदेखि लिएर सहभागि ५० वर्ष भन्दा माथिका महिलाहरु  नतमस्तक भएर डान्समा झुमेका थिए । छातिको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले योजना गरिएको पिंकाथन सोचे  भन्दा उत्कृष्ट ढंगले सम्पन्न भएकोमा आयोजकका तर्फबाट नमराज जोशीले खुशी व्यक्त गरे । पिंकाथन काठमाडौंमा मात्र नभई आउदो दिनमा नेपालका मुख्य सहरहरुमा आयोजन गर्ने जोशीले बताए ।पिंकाथनमा विजयी हाफ म्याराथनका शीर्ष २ जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउनेछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement