Advertisement
Advertisement
Advertisement
Advertisement

भूपि काव्य पुरस्कार उषा शेरचनलाई प्रदान गरिने

  |      14:42:00   |  
web image
web image

मंसिर २७, काठमाडौं। साहित्यकार उषा शेरचनलाई भूपि काव्य पुरस्कार कवि भूपि शेरचनको स्मृतिमा दिइने भएको छ ।

उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ ।

आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने छ । 

विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपि लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बनेका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह ९२०२५० लाई नेपाली कवितामा विशिष्ट मानिन्छ ।

भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत पाएका थिए । नारायण गोपालको स्वर र भूपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निकै चर्चित छ । परिर्वतन नाटक ९२०१००, नयाँ झ्याउरे कविता ९२०१०० र निर्झर कविता ९२०१५० उनका प्रकाशित कृतिहरू हुन् ।

पुरस्कृत हुने उषाका नजन्मेका आस्थाहरू कविता सङ्ग्रह ९२०४८०, अक्षरहरूका शिविरबाट मुक्तक सङ्ग्रह ९२०५६०, सर्वकालीन पीडा र जागृतिका शंघोष कविता सङ्ग्रह २०६३, तेस्रो रङ्ग कथा सङ्ग्रह ९२०७००, आँधी उपन्यास ९२०७६० लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

उषाले यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य बनिता पुरस्कार ९२०६९०, योगेश्वर कला सहित्य पुरस्कार ९२०७००, नातिकाजी सङ्गीत पुरस्कार ९२०७२०, वासु शशि स्मृति वानिरा पुरस्कार ९२०७८०, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५७० बाट पुरस्कृत भइसकेकी छन् भने रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक ९२०४५०, वीरेन्द्र ऐश्वर्य सेवा पदक ९२०५८०, विश्वनारी नेपाली साहित्य पदक ९२०७१०, भानुभक्त स्वर्ण पदक ९२०७१० र सत्यमोहन जोशी शताब्दी पदक ९२०७३० पाइसकेकी छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement