Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीपहिरोका पीडितको उद्धार र राहतमा जुट्न महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आग्रह

  |      14:26:00   |  
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

काठमाडौं । नेपालको तपाई क्षेत्र बाढीपहिरोको ढुवानमा परिरहेको सन्दर्भमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता तोयम रायाले आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बिगत केही दिन यता देशमा परेको निरन्तर बर्षाका कारण बिपत्तिमा पर्नेहरुमा सबैभन्दा धेरै महिला, बालबालिका, अपांग र जेष्ठ नागरिकहरु परेको भन्दै तत्काल उद्धार गरी राहतका लागि सहयोगमा जुट्न सबैलाई अनुरोध गरे ।

 

नेपालमा रहेका सबै सामाजिक संघ संस्थाहरुलाई प्राकृतिक बिपत्तिका लागि बिशेष पहल गर्न तथा समाजकल्याण परिषदबाट समेत सबै संघसंस्थाहरुसँग समन्वय गरी आबश्यक राहत, उद्धार तथा पुर्नस्थापनाका कामको सहजीकरण गर्न निर्देशन दिइसकिएको बिज्ञप्तीमा उल्लेख छ ।  

 

‘प्राकृतिक प्रकोपले सबै क्षेत्र, समुदाय प्रभावित रहेको अवस्था रहे पनि प्रकोपको सबैभन्दा जोखिम र प्रभाव सहनु परेका शारिरिक रुपमा अशक्तता भएका व्यक्ति, महिला, जेष्ठ नागरिक र वालवालिकालाई राहत तथा प्रकोपपश्चात देखापर्ने श्वास्थ्य लगायतका समस्या समाधानका लागि आबश्यक सहयोग गर्न सबैमा अनुरोध गर्न चहन्छौं।’–बिज्ञप्तीमा भनिएको छ ।

 

‘प्राकृतिक बिपत्तिको मारमा परेका बर्ग समुदाय र व्यक्ति लगायतको उद्धारमा बिशेष सम्बेदनशील बन्न तथा बिपत्तिपछि देखा पर्ने आर्थिक, सामाजिक, स्वास्थ्य लगायतका संकटमा सहयोग गर्न सबै नागरिक एवं राष्ट्रिय अन्तराष्ट्रिय सरकारी गैरसरकारी संस्थाहरुमा अनुरोध गर्दछौं ।’ – मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement