Advertisement
Advertisement
Advertisement
Advertisement

दिब्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी व्यवसायिक दूत

  |      16:17:00   |  
दिब्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी व्यवसायिक दूत

चैत १० काठमाडौं । अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक दूतमा नियुक्त भएकी छन् । आइतबार आयोजित समारोहमा उनलाई प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको दूत बनाइएको हो ।

रायमाझीसहित संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता भएको छ । उक्त संस्थाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययनबारे परामर्श दिँदै आएको छ ।
७ वर्षदेखि संस्थाले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्ड र युरोपेली मुलुकमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई परामर्शसहित भिसा सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

दूतको रुपमा रूपमा नियुक्त भएपछि रायमाझीले पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुसी जनाइन् । ‘शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विद्यार्थीसँग बाँड्ने छु र सहकार्य गर्नेछु’ उनले भनिन् ।
दूतको रुपमा नियुक्त भएपछि रायमाझीले संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछिन् । उनको उपस्थितीमा मार्च २७ मा संस्थाले ‘युके एडमिसन डे’ नामक शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

रायमाझीले हालै रिलिज भएको फिल्म ‘एक्टर स् टेक वन’बाट घरेलु फिल्ममा डेब्यु गरेकी हुन् । उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेकी उनी अहिले स्वदेश फर्किएकी छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement