पुस ९,काठमाडौं । प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा(३५ वर्षीया बिष्णा खड्का) छोरा (विशाल खड्का) मृत फेला परेका छन्।
आमा छोरा काफलको बोटमा झुन्डिएको अवस्थामा भेटिएको स्थानीय पदम बहादुर खड्काले बताए । मृतकका बुबा मजदुरीका लागि भारतमा गएका छन् । घटना स्थलमा प्रहरी पुगेको छ । बोटमा आमाछोरा झुन्डिएको