Advertisement
Advertisement
Advertisement
Advertisement

राज्यका हरेक निकायले जनताको हीतका लागि काम गर्नुपर्छ : प्रधानन्यायाधीश कार्की

  |      20:22:00   |  
राज्यका हरेक निकायले जनताको हीतका लागि काम गर्नुपर्छ :  प्रधानन्यायाधीश कार्की

काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका हरेक निकायले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । एक अर्काबीचको प्रतिस्पर्धी भावनाले सेवा प्रभावित हुने बताउँदै उहाँले सहकारिताको भावनाका साथ आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले राजधानीमा आज गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले जनताको अधिकतम हीत र कल्याणका लागि कार्य गरे संवैधानिक सर्वोच्चता स्वतस् स्थापित हुने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले संविधान भन्दा बाहिरका कुनै पनि क्रियाकलपा वा व्यवहार स्वीकार्य नहुने बताउनुभयो । नेपालमा कानुनको शासन एवंं स्वतन्त्र न्यायपालिका स्थापनाको लागि जारी भएको प्रधान न्यायलय ऐन, २००८ लागू भएको सम्झानामा प्रत्येक वर्ष बैशाख २६ गते कानुन दिवश मनाउने गरिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement