Advertisement
Advertisement
Advertisement
Advertisement

छोरी जन्मिए माघदेखि प्रदेश सरकारले एक लाखको बीमा गर्ने : मुख्यमन्त्री राउत

वेब तस्विर
वेब तस्विर

पुष १५,  रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वेटी बचाउ, वेटी पढाउ अभियानलाई सार्थक बनाउन माघ महिनादेखि जन्मिने छोरीलाई सरकारले एक लाखको जीवन बीमा गर्ने घोषणा गरेका छन्। यस प्रदेशको ८ वटै जिल्लाको ८ वटा पालिकामा माघ १ गतेबाट जन्मिएका छोरीहरुलाई एक लाखको बीमा गर्ने कार्यक्रम अघि सारिएको बताउँदै मुख्यमन्त्री राउतले पहिलो चरणमा ८ वटा जिल्लाको एकरएक पालिकालाई छनौट गरिएको जसमध्ये रौतहटमा यमुनामाई गाउँपालिकालाई छनौट भएको स्पष्ट पारे।

 

रौतहट जिल्लालाई प्रदेशको तेश्रो तथा नेपालको ६३ औं ओडिएफ जिल्ला घोषणा गर्दै मुख्य मन्त्री राउतले प्रहरी ऐन झै चाँडै निजामती कर्मचारी ऐन, लोकसेवा ऐन, महिला सशक्तिकरण ऐन चाँडै तयार गरेर प्रादेशिक सदनबाट पारित गराई कानुनको रुप रेखा तयार पार्ने कार्य युद्धस्तरमा भइरहेको बताए। प्रदेशमा मुस्लिमको संख्या १२ प्रतिशत रहेको बताउँदै उनले मुस्लिम समुदायकालागि मदर्शा बोर्डको गठन गरी मुस्लिम समुदायलाई आत्मनिर्भर एवं अधिकार सम्पन्न बनाउने तर्फ प्रदेश सरकार अघि बढेको बताए। रौतहट जिल्लालाई ओडिएफ गराउनमा विगत ३ वर्ष देखि आइएनजिओ र नेपाल सरकारका विभिन्न संघसंस्थाहरु लागि परेका थिए। ओडिएफ गराउनमा आइएनजिओको ४ करोड ४७ लाख र नेपाल सरकारले १ करोड ४७ लाख रकम खर्च गरेका थिए। 

 

 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वेटी बचाउ, वेटी पढाउ अभियानलाई सार्थक बनाउन माघ महिनादेखि जन्मिने छोरीलाई सरकारले एक लाखको जीवन बीमा गर्ने घोषणा गरेका छन्। यस प्रदेशको ८ वटै जिल्लाको ८ वटा पालिकामा माघ १ गतेबाट जन्मिएका छोरीहरुलाई एक लाखको बीमा गर्ने कार्यक्रम अघि सारिएको बताउँदै मुख्यमन्त्री राउतले पहिलो चरणमा ८ वटा जिल्लाको एकरएक पालिकालाई छनौट गरिएको जसमध्ये रौतहटमा यमुनामाई गाउँपालिकालाई छनौट भएको स्पष्ट पारे।

 

रौतहट जिल्लालाई प्रदेशको तेश्रो तथा नेपालको ६३ औं ओडिएफ जिल्ला घोषणा गर्दै मुख्य मन्त्री राउतले प्रहरी ऐन झै चाँडै निजामती कर्मचारी ऐन, लोकसेवा ऐन, महिला सशक्तिकरण ऐन चाँडै तयार गरेर प्रादेशिक सदनबाट पारित गराई कानुनको रुप रेखा तयार पार्ने कार्य युद्धस्तरमा भइरहेको बताए। प्रदेशमा मुस्लिमको संख्या १२ प्रतिशत रहेको बताउँदै उनले मुस्लिम समुदायकालागि मदर्शा बोर्डको गठन गरी मुस्लिम समुदायलाई आत्मनिर्भर एवं अधिकार सम्पन्न बनाउने तर्फ प्रदेश सरकार अघि बढेको बताए। रौतहट जिल्लालाई ओडिएफ गराउनमा विगत ३ वर्ष देखि आइएनजिओ र नेपाल सरकारका विभिन्न संघसंस्थाहरु लागि परेका थिए। ओडिएफ गराउनमा आइएनजिओको ४ करोड ४७ लाख र नेपाल सरकारले १ करोड ४७ लाख रकम खर्च गरेका थिए।        नागरिक दैनिक

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement