Advertisement
Advertisement
Advertisement
Advertisement

नीलडेभिड सैलुनको चर्चा भारतमा

नीलडेभिड सैलुनको चर्चा भारतमा


काठमाडौं।  हालैमात्र भारतको बंगाल राज्यमानीलडेभिड सैलुन खुलेको छ । करोडौंको लगानीमा बंगालमा खोलिएको यो सैलुन २६ सय स्क्वायरको फराकिलो क्षेत्रफलमा निर्मित सुविधासम्पन्न भवनमा संचालन गरिएको छ ।  नीलडेभिड सैलुनको फ्रेन्चाइज बंगाल दुर्गापुरका अब्बल व्यवसायी विमल जैनले संचालनमा ल्याएका हुन् ।


यसैगरी नीलडेभिडको फ्रेन्चाइज सैलुन भारतको कालिङपुङ झारखण्डको बकारोमा पनि भर्खरै  संचालनमा आएको छ । अब लगत्तै भूटानको बोर्डर नजिक पर्ने जाइगोना, पटना, विहार, कोलकाता र  नेपालमा पनि बिस्तार हुने तयारी भइरहेको नीलडेभिडले  जानकारी दिएका छन् । यो सैलुन नेपालकोबुटवल,  भैरहवा र इलाममा पनि संचालन हुने तयारी भइरहेको छ । नीलडेभिडले सन् २०१८ सम्ममा १ सय वटा फ्रेन्चाइज सैलुन संचालनमा ल्याई नीलडेभिड ब्रान्डालाई अझ मजबुत बनाउने  योजना भएको जानकारी दिए । यसले हजारौं युवालाई रोजगार पनि दिने र सैलुन पेसालाई आर्थिक रूपमा पनि सशक्त बनाउँदै लाने कटवालको प्रमुख उद्देश्य रहेको छ।


झापाको लक्ष्मीपुर भन्ने सानो गाउँमा जन्मिएका नीलडेभिडको नाम नसुन्ने सायद कमै होलान् । आफूभित्रको प्यासन, पेसाप्रतिको लगन अर्थात् मेहनतले आज नीलडेभिड कटवालको नाम देश–विदेशमा चिनिनु भनेको राष्ट्रका लागि नै सकरात्मक पक्ष हो ।  कपाल काट्ने पेसालाई कमसल पेसाका रूपमा हेरिनेक्षेत्रलाई देश–विदेशमा चिनाउन अहोरात्र खट्ने नीलडेभिडको यो योगदान प्रशंसनीय छ । नीलडेभिड नाम नेपालीहरुको नजरमा एक लोकप्रिय ब्राण्ड हो । नेपालमा नीलडेभिडकै कारण प्रतिष्ठित र लोकप्रिय पेसाका रूपमा स्थिापित हुन सफल सैलुन पेसा देश बाहिर पनि यसरी बिस्तार हुनु सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement