Advertisement
Advertisement
Advertisement
Advertisement

एक हजारभन्दा बढीलाई तालीम

  |      14:04:00   |  
वेब तस्विर
वेब तस्विर

असार २१, कञ्चनपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४ ,७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् । 

 

तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् । चालू आवको जेठसम्म दलित १६९ महिला र ६७ पुरुष गरी जम्मा २३६, जनजाति ३२३, अपाङ्ग एक तथा अन्य ८०२ जनाले तालीम लिएको कार्यालयका प्रमुख तर्कराज बिष्टले बताउनुभयो । सञ्चालन गरिएका तालीममा सबैभन्दा बढी सिलाइकटाइ, ब्युटिपार्लर र कम्प्युटर सम्बन्धि रहेको छ । 

 

केन्द्रबाट तालीम सिकेका विभिन्न क्षेत्रका एक÷एक जनालाई स्वरोजगारका लागि रु २२ हजार सम्मको अनुदान सहयोग गरिएको विष्टले बताउनुभयो । कार्यालयले कटाइ सिलाइ, केश शृंगार, विद्युत् जडान, मेकानिकल वेल्डिङ, मोटरसाइकल मर्मत, प्लम्बिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर, पम्पसेट मर्मत तथा वैदेशिक एवं युवा स्वरोजगार विशेष सीप विकास तालीम निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ । 

 

यसैबीच, कर्मचारी र कार्यालय प्रदेश वा संघ कहाँ रहने भन्ने अन्यौलताका कारण तालीम प्रभावित भएका छन् । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगर अहिले विभागस्तरीय रहेको र अब केन्द्र, प्रदेश वा स्थानीय तह कसको मातहतमा कसरी रहने भन्ने अन्यौलमा परेको विष्ट बताउनुहुन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement