Advertisement
Advertisement
Advertisement
Advertisement

उत्कृष्ट विद्यार्थी सम्मानित

  |      22:13:00   |  
उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सिरु बौद्धिक समाजले तत्कालीन सिरुटार गाविस ९हाल वडा नंं १० क्षेत्रभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ । 

सांसद केदारप्रसाद सञ्जेलले स्थानीय २१ विद्यार्थीलाई सम्मानपत्रका साथै सिरु इन्टरनेशनल अवार्ड–२०७३ प्रदान गरी सम्मान गर्नुभएको होे । कार्यक्रममा उत्कृष्ट तीन विद्यार्थी ३।८५ जिपिए ल्याउने मेरिगोल्ड इङ्लिस सेकेण्डरी स्कुल, बालकोटकी छात्रा सृष्टी श्रेष्ठ ‘सिरुटार उत्कृष्ट विद्यार्थी’ घोषित भइन भने ३।८० जिपिए ल्याउने क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्रेजिका श्रेष्ठ र माउन्टभ्यू सेकेण्डरी स्कुल, बालकोटका विकेश श्रेष्ठ उत्कृष्ट विद्यार्थी घोषित भएका थिए 

सांसद सञ्जेलले देश विपद्को संकटमा परेको वर्तमान अवस्थामा बाढी पहिरोपीडितका लागि सहयोग जुटाउन सबै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

समाजका अध्यक्ष धु्रवराज विष्टले सिरु बौद्धिक समाजले बाढी पहिरोपीडितका लागि सहयोग जुटाउन पहल गर्ने बताउनुभयो । उहाँले एसइइ उत्तीर्ण विद्यार्थीले उच्च शिक्षापछि स्वदेश मै रहेर देशको सेवा गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

सूर्यविनायक नगरपालिका–१ का अध्यक्ष सानुकाजी कायस्थ, महिला सदस्य अम्बिका न्यौपाने, सल्लाहकार संयोजक डा बालचन्द्र मिश्र, दलित महिला सदस्य कल्पना नेपाली, पूर्व गाविस अध्यक्ष शशीजंग थापा, उपाध्यक्ष मदनबहादुर थापा, समाजका सचिव सनोदकुमार थापा, उपाध्यक्ष रमण कायस्थ, क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्राचार्य धर्मप्रसाद कँडेल, चरखण्डी तीर्थस्थल क्षेत्र विकास तथा संरक्षण संस्थाका अध्यक्ष कृष्णबहादुर थापालगायतले सिरुटारलाई बौद्धिक नमूना बस्तीका रुपमा विकास गराउनुपर्नेमा जोड दिनुभयो । रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement