काठमाडौं। दुई दिनअघिसम्म रञ्जु तिलाङ्गीको परिचय समाजसेवी र सामाजिक विभेदविरोधी अभियन्ताको थियो । अब उनले नयाँ परिचय पाएकी छन्– नेत्री । त्यो पनि कम उमेरमा विजयी भएर । ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला...
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेका हुन्...
काठमाडौं। कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र...
-बन्दना बम डडेल्धुरा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको हालसम्मको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा बृद्धि भएको हो...
अहिलेको प्रविधिले मानिसलाई जतिधेरै राहत दिएको छ उत्ति नै समस्या पनि खडा गरिरहेको छ । गर्भनिरोधका लागि महिलाहरुले विभिन्न खाले अस्थायी साधनहरु प्रयोग गर्ने गर्दछन् । त्यसमा पाठेघरभित्र राख्ने औजार आइयुसिडी पनि एक हो । तर जब...
- एलपी देवकोटा, जुम्ला काठमाडौं। स्थानीय तह निर्वाचनका लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनको काम सम्पन्न गरेको छ । जम्मा ८७ वटा मतदान केन्द्र रहेको जुम्लामा चारवटा मतदान केन्द्रमा महिला...
एजेन्सी/सिड्नी– अस्ट्रेलियाली सिनेटर लरिसा वाटर्स राष्ट्रको संसदमा स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनेकी छिन् । ग्रिनपार्टीकी सदस्य रहेकी वाटर्सले मंगलबार आफ्नो दुई महिनाकी छोरी आलिया जोयलाई स्तनपान गराएकी थिइन् । गत...
काठमाडौं। कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुबई जान हिँडेका तीनजना युवतीको उद्वार गरिएको छ । भारतको दिल्ली हँदै दुबई जान हिँडेका ३ जनाको बिहीबार बिहान पश्चिमी नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले उद्वार गरेको हो ।...
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र...
काठमाडौं । गायिका संगीता उप्रेतिले ‘आयो रे आयो रे’ बोलको नयाँ सांगीतिक भिडियो भर्खरै बजारमा ल्याएकी छिन् । हाल अमेरिकामा बसोबास गर्दै आएकी गायिका संगीताले आफ्नो शब्द, संगीत र स्वरमा निमार्ण गरेको उक्त गीतको भिडियोलाई भने...
काठमाडौं। रुस्लान राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि राईजिङ क्रिकेट वुमन काठमाण्डौले जितेको छ । कैलालीको अत्तरियमा आज भएको फाईनलमा विभागीय टिम एपीएफलाई १६ रनले पराजित गर्दै विदेशी खेलाडी सम्मिलित राईजिङ क्रिकेट...
काठमाडौं । मुलुककै सवैभन्दा पुरानो वीर अस्पतालले आजदेखी नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार वीर अस्पतालले आज सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठको नि:शुल्क मिर्गौला प्रत्यारोपण...
काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका हरेक निकायले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । एक अर्काबीचको प्रतिस्पर्धी भावनाले सेवा प्रभावित हुने बताउँदै उहाँले...
काठमाडौं। बीकम पढ्दापढ्दै विवाह भयो । जेनतेन बीकम पूरा त गरिन् तर त्यसभन्दा अगाडि बढाउन सकिनन् । काठमाडौं बागबजारकी बिनु श्रेष्ठलाई घरधन्दा गर्दागर्दै र छोराछोरी स्याहार्दास्याहार्दै उमेर पत्तै भएन । न लोकसेवा लड्ने मौका...
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट काठमाडौंकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार सहित चार जनालाई सम्मान गरेको छ । ताम्राकार सहित सम्मानित हुने...
काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन् । प्रधानन्यायाधीश कार्कीबीच के विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीलाई भेट्न पुगेकी हुन् त्यो भने...
काठमाडौं। फ्रेन्ड्स अफ लाजिम्पाटले शनिबार आयोजना गरेको ५ किमि दौडको उपाधि बालिका केसीले जितेकी छन् । बालिकाले १६ मिनेट ४९:०९ सेकेन्डमा दूरी पार गरी विजेता बन्दा ४ सय ५० जनालाई पछाडि छाडिन् । उनले २० हजार पुरस्कार पाइन् ।...
जापान। एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सूर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे। जापानमा रहेका सयौं नेपालीले एकै स्थानमा भेला...
काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेशमार्फत यथास्थितिमा राख्न निर्देशन दिएलगत्तै उनले कार्यभार सम्हालेकी छन् । सर्वोच्चले...
सधैं आफ्नो व्यक्तित्व र फिगरको सही नापअनुसार पहिरन छनोट गर्नुपर्छ । मोर्डन एवं एलिगेन्ट लुकका लागि सधैं आरामदायक पहिरन क्यारी गर्नुपर्छ । वेस्टर्न पहिरन वा जिन्समै मोर्डन देखिन्छ भन्ने छैन । व्यक्तित्वमा सुट गर्छ...
-गोमा धमला काठमाडौं । केन्द्रिकृत शासन प्रणालीबाट उत्पन्न समस्याहरू सम्बोधन गर्न तथा शासन प्रणालीमा आमजनताको पहुँच सुनिश्चित गर्न नेपालमा संघीय शासन प्रणाली अवलम्बन गरिएको छ । एकात्मक शासन प्रणालीमा सम्पूर्ण...
कतै एउटा नयाँ मन्दिरको निर्माण हुँदै थियो । सयौं श्रमिक कार्यरत थिए । ठूला–ठूला ढुङ्गा फोरिंंँदै थिए । मूर्तिहरू बनाइँदै थिए । एउटा व्यक्ति घुम्दै–फिर्दै त्यहाँ आइपुग्यो । उसले ढुङ्गा फोर्दै गरेको एउटा श्रमिकलाई...
महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ । रजस्वला...
काठमाडौं । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाका वडा सदस्यमा दलित महिलाको सिट खाली भएको छ । विशेष गरि अधिकांश हिमाली जिल्लामा दलितको बसोबास नै नभएका कारण महिला सदस्य पद खाली रहेको हो । पहिलो...
काठमाडौं। राष्ट्रिय महिला आयोगले महिला हिंसाका उजुरीलाई छिटो छरितो रुपमा सम्बोधन गर्न हेल्पलाइन सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा आयोगले पहिलो चरणमा काठमाण्डौ, भक्तपुर, ललितपुर र नुवाकोटमा यो सेवा सञ्चालन गर्ने...
काठमाडौं। पाँचखाल नगरपालिकाको वडा नं ३ को सबै पदमा नेकपा एमालेले महिलालाई उम्मेदवार बनाएको छ । वडाअध्यक्ष, खुल्ला सदस्यसहितका ५ पदमा महिलालाई उम्मेदवार बनाएको हो । विमला शर्मा अधिकारी वडाअध्यक्ष, रोहितकुमारी हुमागाईं,...
काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको छ । महाअभियोगविरुद्ध...
काठमाडौं । महिला खबर अनलाइनकी सम्पादक प्रेमकुमारी घले अमेरिकामा सम्मानित हुनुभएको छ । महिला खबर सञ्चारिका समूहद्धारा सञ्चालित नेपालको पहिलो डिजीटल पत्रिका हो । संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च ९युएन परमानेन्ट...
काठमाडौं । हङ्कङमा दुई नेपाली चेली सम्मानित भएका छन् । विश्व श्रमिक दिवसको अवसर पारेर हङ्कङ सरकारले टिका राना र निशा रानालाई उक्त सम्मान दिएको हो । पोलिटेक्निक युनिभर्सिटी हङ्कङमा ‘मास्टर ईन ईन्फेक्सन कन्ट्रोल’ बिषय...
काठमाडौं । गाउँघरमा घाँस दाउरा, कुटो कोदालो र चुलो-चौकामा सीमित हुने छोरी पुस्ता अब जनमतसहित आफ्नो गाउँ र नगरलाई समृद्ध बनाउने अभियानमा लम्किन थालेका छन् । समाजमा भित्रिएको विकृति र विसंगतिलाई सफा गर्न आफैं अग्रसर भएका...