काठमाडौं। सञ्चारकर्मी एवं सर्जक प्रतिमा राई विवशको नेतृत्वमा ‘वुमन्स इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्धेश्यले स्थापित उक्त समुहको लोगोको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।...
बैतडी । त्यतिबेला माओवादीको युद्ध चरमचुलीमा पुगेको थियो । सांस्कृतिक टोली सहित माओवादी गाउँगाउँमा पुग्थे । विद्यालयका विद्यार्थीहरुलाई अभियानमा लैजाने भन्दै एक गाउँबाट अर्को गाउँ लैजाने गर्थे । सर्वहारा वर्गको मुक्तिको...
डोटी ।असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । ७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा...
धनकुटा। धनकुटाको चौबिसे गाउँपालिकाको उपाध्यक्षमा दलित समुदायबाट यज्ञकुमारी रुचाल विजयी हुनुभएको छ । एमालेबाट उमेदवार हुनुभएकी रुचालले संघीय समाजवादी फोरमका उपेन्द्र लावतीलाई करिब हजार मतको अन्तरले पछि पार्दै विजयी...
काठमाडौं। नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा केही दिन अगाडिदेखि एनटी बस इन्टरनेट सेवा सुरु भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले...
काठमाडौं। सभामुख ओनसरी घर्तीले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् । सभामुख घर्तीले स्थानीय तहको निर्वाचनसँगै शासन सत्ता जनताको घरदैलोमा पुगेको पनि स्पष्ट पारिन् । उनले...
काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन मतगणना परिणाम आउने क्रम जारी छ । यस पटक पनि प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून रहेपनि उपप्रमुख पदमा भने धेरै महिलाहरु उम्मेदवार बनेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार...
काठमाडौं। नेपाली चलचित्रकी निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन भएको छ। शनिबार बिहान ९ बजे आफ्नै निवासमा हृदयघात भएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पताल पुर्उने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुनà¥...
डोटी । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उठेका महिलाले जित हासिल गर्न नसकिरहेका बेला डोटीको एक नगरपालिकाको मेयरमा महिला विजयी बनेकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी विजयी बनेकी...
काठमाडौं।सरकारले स्वास्थ्य सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठले स्वास्थ्य मन्त्रालयकी एक मात्र दावेदार प्रमुख विशेषज्ञ डा। रेग्मीलाई सचिवमा नियुक्त गरेको हो। डा. शेनेन्द्रराज...
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गठित ८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला परेका छैनन् । प्रधानमन्त्री देउवाले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री सहित ८...
काठमाडौं। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा चर्चित लोक गायिका राधिका हमाल पनि उमेदवार बनेकी छन् । नेपाली कांग्रेसको तर्फबाट उनी रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवार बनेकी हुन् । कांग्रेसले गाउँपालिका...
काठमाडौं । बर्खा लागेसगैँ हिलम्मे हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ को सडक यो वर्ष भने सहज भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बरमा पर्ने नांगी गाउँका महिलाले आफ्नै सिप र श्रम प्रयोग गरेर ४ सय २५ मिटरको सडक सोलिङ गरेका...
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो । ...
काठमाडौं । एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् ।...
झापा । झापा जिल्लाको भद्रपुर र मेचीनगर नगरपालिकाको उपमेयरमा आमाछोरी नै उम्मेदवार बनेका छन् । स्थानीय तहको आशन्न चुनावले झापामा उत्साह छरेको छ । नेपाली कांग्रेसबाट भद्रपुर नगरपालिकामा आमा तारादेवी भुर्तेल र मेचीनगरमा...
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको विकट माझी गाउँमा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती निर्माण कार्य सुरु गरेकी छिन्। ६३ माझी परिवारको लागि अभिनेत्री खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले इट्टा...
काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु शनिबार निकै खुसी देखिए । मिस नेवा : ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको मुहारमा मुस्कान ल्याएका हुन्। नेपालमा पनि बिशेष (बौद्धिक अपाङ्गता भएका)...
काठमाडौं।एन्फा महिला लीग च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । भोलिवाट शुरु हुने प्रतियोगितामा २८ टोली सहभागि हुनेछन् । प्रतियोगितामा सहभागी हुने २८ टोलीलाई दुई समुहमा विभाजन गरेर खेलाइने एन्फा जिल्ला...
८६ वर्षमा वडा सदस्य धादिङस्थित थाक्रे गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छिन् । वडा नं. ५ मा दलित महिलातर्फ विजयी चन्द्रमायाले ४ सय ९५ मत प्राप्त गरेकी थिइन्...
काठमाडौं। भारतको राजधानी नयाँदिल्लीको एक घरबाट २४ महिला एवं युवतीहरुको उद्धार गरिएको छ । रोजगारीका लागि मध्यपूर्वका देशहरुमा पठाउने सपना देखाएर दलालद्वारा उनीहरुलाई विगत एक महिनादेखि दिल्ली, उत्तमनगरको एक घरमा राखिएको...
काठमाडौं। एसईई अर्थात् माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राईले विजेताको ताज पहिरिन सफल भएकी...
काठमाडौं । पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । संग्रहका...
काठमाडौं। सन् २०१६ मा युएसआइडीले गरेको एक सर्वेक्षणमा नेपाल पूर्वी एसियामै आयोडिनका कारण लाग्ने रोगबाट निकै सुरक्षित रहेको जनाइएको छ । सर्वेक्षण रिपोर्टमा नेपालीहरू आयोडिनयुक्त नुन सेवनका कारण विभिन्न रोगबाट जोगिएको...
लमजुङ । लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको सुन्दरबजार र बेसिशहर नगरपालिकाको उपमेयरमा महिलाहरु विजयी भएका हुन् । सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली...
काठमाडौं। । वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट हालसम्म एक हजार १ सय ३७ महिला वडा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले ९४ स्थानीय तहको मत गणना समाप्तपछि यो नतिजा सार्वजनिक गरेको हो । आयोगले विज्ञप्ति...
काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता ‘नेशनल एक्टिङ कम्पिटिसन’ अनु थापाले जितेकी छिन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख...
काठमाडौं। उम्मेदवार छनोटमा माहिलालाई बढी मात्रामा उपप्रमुखमा खुम्च्याइए पनि मतदाताले हालसम्म पाँच स्थानीय निकायमा महिलालाई चार स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् । नवलपरासी हुप्सेकोट त पहिलो यस्तो...
काठमाडौं। स्थानीय तह निर्वाचनमा म्याग्दे गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएकी छिन् । कांग्रेसकी उम्मेदवार माया रानाले ४ हजार ५ सय ६४ मत ल्याएर जितेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । कांग्रेसको...
काठमाडौं। करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनमा जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै...