Advertisement
Advertisement
Advertisement
Advertisement

क्यान्सरपीडित प्रियालाई पाँच लाख ८५ हजार सहयोग

  |      12:30:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १२, पोखरा । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । 

 

आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । 

 

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रियालाई छ महिनाअघि अचानक खुट्टा दुखेपछि पहिलो पटक पोखराको फेवासिटी अस्पतालमा उपचारका लागि लगेको आमा कन्यामाया गुरुङले बताए । 

 

उहाँका अनुसार सो अस्पतालमा उपचार हुन नसकेपछि गण्डकी मेडिकल कलेजमा पठाइएपछि छोरीलाई नसासम्बन्धी क्यान्सर भएको पत्ता लागेपछि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोे हो । 

 

अस्पतालका अनुसार उपचारमा लगभग २० लाख भारतीय रुपैयाँ ३२ लाख नेपाली खर्च लाग्ने बताउँदै उनले भने, ँधेरैको आर्थिक सहयोगले छोरी प्रियाको उपचार भइरहेको छ ।” पारिवारिक अवस्था कमजोर भएका कारण युवा अवस्थामा नै उपचारको अभावमा ज्यान जान नदिन सामाजिक सञ्जालबाट शुरु गरेको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सक्रिय सहयोग रहेको आर्थिक संकलन अभियन्ता बबिता गुरुङ बताउँछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement