मंगलबार २६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा ७०० रुपैयाँ घटेको हो ।
यो दिन सुनको भाउ प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ रतेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला सुनको भाउ १ लाख १७ हजार रुपैयाँ थियो ।
यो दिन चाँदीको मूल्य भने स्थिर छ । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची...
वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य...
वैशाख १७ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको...
वैशाख १६ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५...
वैशाख १५ काठमाडौं ।अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य...
वैशाख १४ काठमाडौं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १...
वैशाख १२ काठमाडौं । शुक्रबारको कारोबारमा सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको...
वैशाख ११ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल...
वैशाख १० काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक...