Advertisement
Advertisement
Advertisement
Advertisement

रासस पूर्व कर्मचारी श्रेष्ठ सहयोग प्रदान

  |      14:12:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २, काठमाडौं । “आफूलाई जन्मदिने आमाबुबा वृद्धहुँदा अनाथाश्रममा लानुभन्दा उहाँहरुको सेवा गर्नु सर्वोत्तम धर्म हो” भन्ने धारणाका साथ राससका पूर्व कर्मचारीले सहयोग गर्नुभएको छ । 

 

राष्ट्रिय समाचार समिति प्रदेश नं १ को कार्यालय विराटनगरमा विसं २०३३ मा सेवामा प्रवेश गरी २६ वर्ष लगातार सेवा गरेपछि अवकाश लिनुभएका विराटनगर निवासी मीना श्रेष्ठले आज यहाँ एक थान भोल्टेज नियन्त्रक मेशिन प्रदान गर्नुभयो । 

पूर्व सञ्चारकर्मी श्रेष्ठले आफु राससमा प्रवेश गर्दा रु १७५ मासिक पारिश्रमिक पाउने गरेको र अवकाशको समयमा रु पाँच लाख उपदान पाएको कुरा सुनाउँदै आफू काम गर्ने संस्थालाई बलियो र सुदृढ बनाउन आगामी दिनमा निरन्तर सहयोग गर्ने बचन दिनुभयो । 

 

विगत १० वर्षदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएकी श्रेष्ठले यसअघि रासस विराटनगरमा समाचार सम्प्रेषणमा सहयोग पु¥याउने उद्देश्यले एक थान इन्भटर र रासस राजविराज कार्यालयलाई सोलार बत्ती समेत सहयोग गर्नुभएको थियो । 

 

श्रीमती श्रेष्ठले अक्षय कोषको स्थापनामा गरी तीन वर्षदेखि मोरङ जिल्ला कार्यक्षेत्र बनाई कार्य गर्ने प्रत्येक वर्ष एक महिला सञ्चारकर्मीलाई रु ११ हजार १११ को पुरस्कार प्रदान गर्दै आउनुभएको छ । केही समयअघि विराटनगर–१० स्थित सोमबारे हटियामा एक थान चापाकाल जडान गर्नुभएको छ । उक्त चापाकलबाट सो क्षेत्रका सर्वसाधारणलाई खानेपानीे सहज भएको छ । 

 

यसैगरी उहाँले विराटनगरमा रहेको एक वृद्धाश्रममा एक थान दूधालु गाई सहयोग गर्नुभएको छ । वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुको स्वास्थ्यमा सुधारहोस् भन्ने हेतुले सहयोग प्रदान गर्नुभएको छ । उहाँले यसअघि यस क्षेत्रका विभिन्न मठमन्दिरका जीर्णोद्वारमा सहयोगसमेत पुर्याउनु भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement