Advertisement
Advertisement
Advertisement
Advertisement

महिला भलिबलको उपाधि एपिएफलाई

  |      11:18:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २९, काठमाडौं । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।  आज न्यू डायमण्ड भलिबल क्लबको कोर्टमा भएको खेलमा एपिएफ ३–१ ले विजयी बनेको हो । फाइनलमा प्रतिभा मालीले ४२ अङ्क जोडे पनि न्यू डायमण्डलाई जिताउन सकिनन् । उपाधि भिडन्तमा पहिलो सेट गुमाए पनि लगातार तीन सेटमा जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफकी सरस्वती चौधरीले ३१ अङ्क जोडिन् । 

 

घरेलु टोलीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट शुरुआत गरेको थियो । तर खेलमा एपिएफले उत्कृष्ट पुनरागमन ग¥र्यो । दोस्रो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो २५–२३ र तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो । उपाधिसँगै एपिएफले रु तीन लाख एक हजार प्राप्त गर्यो । उपविजेता न्यू डायमण्डले रु दुई लाख एक हजारमा चित्त बुझायो ।  लिग कम नकआउटका आधारमा गरिएको प्रतियोगितामा आठ टोली सहभागी थिए । पोखराको टप्स माविलाई पराजित गर्दै अर्को विभागीय टोली पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो । तेस्रो भएको पुलिसले रु एक लाख तथा चौथो भएको टप्स माविले रु ५० हजार प्राप्त ग¥यो । 

 

यस्तै विधागतरुपमा उत्कृष्ट खेलाडीमा भने न्यू डायमण्डले बर्चश्व कायम गरेको छ । न्यू डायमण्डका प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, झरना श्रेष्ठले उत्कृष्ट सरभर, अनिसा सुनुवारले उत्कृष्ट सेटर, ललिता नाथले उत्कृष्ट क्वीकर, सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्डर, एपिएफकी उसा विष्टले उत्कृष्ट ब्लकर र उत्कृष्ट प्रशिक्षकमा एपिएफकै ज्ञानेन्द्र विष्ट घोषित भए ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकै सरस्वती चौधरी बन्न सफल भइन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले रु १५ हजार र व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच÷पाँच हजार प्राप्त गरेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement