Advertisement
Advertisement
Advertisement
Advertisement

खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा

  |      20:37:00   |  
खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा

भदौ २९, खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित स्वास्थ्यचौकीमा २४ घण्टे प्रसूति सेवा शुरु गरिएको छ । 

 

नवजात शिशु तथा मातृ मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागको सहयोगमा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु गरिएको हो । 

 

प्रसूति सेवाका लागि आवश्यक उपकरण तथा भौतिक संरचनाको व्यवस्थापछि स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । 

 

डेलीभरी टेबल, सक्सन मेसिन, डेलीभरी सेट, कुर्सी टेबल, दराज, अक्सिटोसिन, मास्क, ग्लोबलगायतको व्यवस्था गरेर स्वास्थ्यचौकीबाट प्रसूति सेवा शुरु गरिएको हो । 

 

स्वास्थ्य सहयोग समिति र वडा कार्यालयको सिफारिसका आधारमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको जिल्ला अस्पतालले जनाएको छ । केन्द्रबाट सरकारी सेवाअनुसार सुत्केरीलाई सेवा उपलब्ध गराइने वडाध्यक्ष विकास राईले बताए ।


स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु भएपछि गर्भवती महिलालाई सामान्य तरिकाले बच्चा जन्माउन अन्यत्र जान नपर्ने भएको छ । योसँगै जिल्लामा प्रसूति सेवा केन्द्रको संख्या ३४ पुगेको अस्पतालले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement