Advertisement
Advertisement
Advertisement
Advertisement

कृषिमा आठ करोड २६ लाखको क्षति

  |      21:35:00   |  
कृषिमा आठ करोड २६ लाखको क्षति

भदौ २२, दाङ । यहाँ बाढीका कारण कृषिबालीमा रु आठ करोड २६ लाख बराबरको क्षति भएको छ । 

 

गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक हजार ११५ हेक्टर जमिनमा लगाइएको धानबाली र मकैबाली पूर्णरुपमा क्षति भएको र यसबाट एक हजार परिवार प्रभावित भएका छन् । 

 

उद्योग क्षेत्रमा पनि क्षति भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले जानकारी दिनुभयो । तुलसीपुरको मदननगरमा रहेको गंगामाला च्याउखेतीमा क्षति हुँदा रु दुई लाख बराबरको नोक्सान भएको छ । त्रिपुर नगरपालिका बेलुवास्थित धर्मी कम्पोस्ट मल उल्पादन कारखानामा क्षति हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । 

 

जिल्लामा आठ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनमा वर्षाका कारण माछा पोखरी डुबानमा पर्दा रु ४० लाखको क्षति भएको छ । बबई, राजपुर र शान्तिनगर गाउँपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा लगाइएको धानबाली र मकैबालीमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरेर कृषि मन्त्रालयमा पठाइसकेको शर्माले बताए ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement