Advertisement
Advertisement
Advertisement
Advertisement

किशोरीलाई नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक रुपमा बलात्कार

  |      14:55:00   |  
web imege
web imege

माघ २, काठमाडौं । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा मुगु प्रहरीले ५ जना पक्राउ गरेको छ।

छायाँनाथ रारा नगरपालिका घर भइ गमगढीमा बस्दै आएकी १४ वर्षीया किशोरी माथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए।

बलात्कार आरोप लागेका नगरपालिका(५ कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीया बसन्त रोकाया लगायत १४ वर्षमुनिका ३ जनालाई पक्राउ गरेर ५ दिन म्थाद थपेर अनुसन्धान कार्य अघि बढाइएको उनले बताए। आरोपित कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायतसहित अन्य तीन जना फरार छन्।

किशोरीको पेटमा १८ हप्ते गर्भ रहेको खुलेको छ। किशोरीको स्वास्थ्य बिग्रिन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थिए। उनलाई अस्पतालमा उपचार नहुने अवस्था आएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ। पीडित किशोरीले दिएको जाहेरीअनुसार गत असोज १० गते नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एक छिन काम छ भन्दै बाहिर बोलाएका थिए। डेरा बाहिर बोलाएर कृषि विकास कार्यालय भवनमा नगर प्रहरी कार्की र पदमबहादुर कठायतले करणी गरेको किशोरीको भनाइ छ।साभार नागरिक


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement