साउन २३, काठमाडौं । खराब जीवनशैलीले पुरुषको पुरुष शक्तिलाई पनि असर गर्छ । यस्तो अवस्थामा यदि तपाई पनि लामो समयसम्म ओछ्यानमा बस्न असमर्थ हुनुहुन्छ भने यहाँ दिइएको टिप्स तपाईका लागि निकै फाइदाजनक साबित हुन सक्छ । सेक्स...
साउन २३, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश...
साउन २३, काठमाडौं । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामाअविरल वर्षाको कारण पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको थियो । घर बगाउँदा हराएका ७ मध्ये ५५ वर्षकी सन्त माया...
साउन २३, काठमाडौं ।काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् । नीरज पोखरेलको घरको कम्पाउण्ड पर्खाल भत्किँदा १७ वर्षीय शर्मिला तामाङसँगै टहरोमा सुतेकी घाइते भएकी छन्...
साउन २३, काठमाडौं । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरको ४८ वर्षीया आमा शारदा भण्डारीको २३ वर्षीय नवीन भण्डारीले लठ्टी प्रहार गरी हत्या गरेका हुन् । मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको...
साउन २३,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् । प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक...
साउन २३, काठमाडौं ।नेपाली बजारमा मंगलबार सुन–चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी...
साउन २२, काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १...
साउन २२,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालचलचित्रसम्बन्धी विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने जानकारी दिएकी छन् । पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास...
साउन १९, काठमाडौं । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी...
साउन १९, काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण...
साउन १९,काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ । कलाकारहरूले कलाकारिताको...
साउन १९, काठमाडौं । यदि तपाइँ सोच्नुहुन्छ कि केवल भावना वा घटनाहरूले मानसिक स्वास्थ्यलाई असर गर्छ भने, तपाइँ गलत सोच्दै हुनुहुन्छ। किनभने, तपाईंको आहारले यसमा ठूलो प्रभाव पार्छ। केही खानेकुराहरू खाँदा तपाईंको मुड र व्यवहार...
साउन १९, काठमाडौं । आजकल हरेक व्यक्ति कुनै न कुनै रोगसँग लडिरहेका छन् । आसीन जीवनशैली र पोषणको अभाव सबैभन्दा बढी जिम्मेवार छ। जसका कारण उच्च रक्तचाप, मधुमेह, सूजन, रगतमा फोहोर हुने समस्या बढ्दै गएको छ । एक भिडियोमा,...
साउन १९, काठमाडौं ।नेपालमा डेंगु भाइरसको सङ्क्रमण सेरोटाइप-२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप-२ स्वरुप बढी देखिएको हो। महाशाखाका किटजन्य रोग...
साउन १९, काठमाडौं ।गौरीशंकर गाउँपालिका– ८ टोपाटारमा गएराति पहिरो गएको हो। गएरातिदेखि अविरल वर्षासँगै गौरीशंकर– ८ मा गएको पहिरोले वडा नम्बर ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले...
साउन १९ु काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् । उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा...
साउन १९,काडमाडौं । साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर...
साउन १९,काठमाडौं ।साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार...
साउन १९, काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघ को संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्ड संगको सहकार्यमा मिति २०८०÷०४÷१८ गते विहिवारका दिन होटल एम्वेस्डरमा ए एमएल÷सिएफटी र गो ए एम...
साउन १८,काठमाडौं । ब्रेन स्ट्रोकका घटना बढ्दै गएका छन् । यसमा बिरामीको मस्तिष्क विस्फोट हुन्छ र मृत्यु हुन सक्छ। यसका धेरै कारण हुन सक्छन्, खराब बानी मुख्य हुन्। तपाईले गरिरहनु भएको केहि चीजहरूले मस्तिष्कको स्नायु बिगार्न...
साउन १८,काठमाडौं । सरकारले मातातीर्थ–माल्टा ३३ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौं, ललितपुर र मकवानपुर क्षेत्रमा चार हजार रुख काट्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोजनाको टावरप्याड र राइट...
साउन १८, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनित गरेको छ । ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र...
साउन १८,काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनाउने स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानविन समिति माग गर्दै संसद अवरोध गरिरहेका बेला सरकारले त्यसबाट अनुसन्धान प्रभावित...
साउन १८, काठमाडौं ।उच्च कोलेस्ट्रोलका लक्षणहरू: जब यो बढ्छ, शरीरमा कुनै लक्षणहरू प्रत्यक्ष रूपमा देखिँदैन। तर स्नायु दुख्ने, हात खुट्टा सुन्निने, सास फेर्न गाह्रो हुने, उच्च रक्तचाप, छाती दुख्ने, थकान जस्ता समस्याले ...
साउन १८,काडमाडौं । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिंदै सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयमा पूर्ण...
साउन १८, काठमाडौं ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत्...
साउन १८, काठमाडौं । चितवनको नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी पुलबाट नदीमा हाम फालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी...
साउन १८, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १...
साउन १८,काठमाडौं कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो । काठमाडौंको जिल्ला प्रहरी परिसरले...