Advertisement
Advertisement
Advertisement

भूकम्प प्रभावित ठाउँमा दक्ष जनशक्ति पठाएर उद्धार, क्षतिको तथ्यांक संकलन गर्न आग्रह: सोबिता गौतमले

169918088155555.jpg

कार्तिक १९ , काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा चाडो भन्दा चाडो दक्ष जनशक्ति  पठाएर उद्धार गर्नु पर्ने  सासंद गौतमको आग्रह छ।  शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६:४ रेक्टर स्केलको...

   

भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

16991761901111.jpg

कार्तिक १९, काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले आगामी तिहारमा उत्सव मनाउन ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने अफर ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न...

   

भूकम्पमा परी मृत्यु भएका परिवारलाई रु दुई लाखका दरले राहत दिने

16991718015555.jpg

कार्तिक १९, काठमाडौ ।नेपाल सरकारले २ लाखका दरलले एक परिवारलाई जाजरकोट भूकम्पमा परी मृत्यु भएकालाई  राहत दिने निर्णय गरेको छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं...

   

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

169917078700000.jpg

कार्तिक १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ९००...

   

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

16991701524444.jpg

कार्तिक १९, काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। त्यसका...

   

चाउरी परेको दाग मेटाउन नरिवलको तेलमा यी २ चिज मिसाएर दिनहुँ प्रयोग गर्नुहोस्

1699012950888.jpg

कार्तिक १७, काठमाडौं । अनुहारमा चाउरी पर्नु दुःस्वप्न जस्तै हो । हरेक महिलाको चाहना हुन्छ कि उनको अनुहार सधैं जवान रहोस्, तर यदि चाउरी पर्न थाल्यो भने यो इच्छा अधुरो रहन्छ । यदि तपाइँ पनि तपाइँको छालामा एक प्रकारको चाउरी पर्न...

   

यी ५ पहेँलो रङका फलफूल मधुमेहका लागि रामबाण

16990117035555.jpg

कार्तिक १७, काठमाडौं ।  मधुमेहमा फलफूलको सेवन निकै लाभदायक मानिन्छ र यसको सहयोगले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि धेरै मद्दत गर्छ । डाक्टरहरूले पनि आफ्नो आहारमा धेरै भन्दा धेरै फलफूल र तरकारीहरू समावेश गर्न र राम्रो...

   

विराट हेल्थ कलेजकी छात्रामाथि कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर

16990097844444.jpg

कार्तिक १७, काठमाडौं ।कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको...

   

युवती घरमा यौन शोषणमा लगाउन खोजेपछि भागेर नेपाल

1699009164nepalesewomen.png

कार्तिक १७, काठमाडौं । कुवेत पठाएकी युवतीलाई घरमा यौन शोषणमा लगाउन खोजे पछि भागेर नेपाल फर्केकी छन् । उनीलाई कम्पनीमा क्लिनर भन्दै कुवेत पठाइएको थियो । बागलुङको काठेखोला गाउँपालिका–८ की २३ वर्षीया कौशिला विक कुवेत पुगेको २८...

   

सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य तय, कुनको कति ?

1699007429444.jpg

कार्तिक १७, काठमाडौं ।नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै बिक्री गर्न लागेको सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य तय गरेको छ।  केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज एक...

   

एक किशोरीको शव फेला गुल्मीको हुग्दी खोलामा

1698997994Death-body-900px.jpg

कार्तिक १७, काठमाडौं ।किशोरीको शव  गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार...

   

महिलाको अवसरका लागि पुरुषवादी भावना बाधक छ : सांसद गौतम

169899533633.jpg

कार्तिक १७, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्छिन्...

   

सुनको भाउ महँगियो , चाँदीको भाउमा गिरावट

169899264300000.jpg

कार्तिक १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलमा २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ  प्रतितोला फाइन गोल्ड  १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ  भने र १ लाख...

   

खोकीको प्राणघातक औषधि बनाएको आरोपमा कम्पनीका प्रमुखलाई २ वर्ष जेल

169899070433333.jpg

कार्तिक १७, काठमाडौं । खोकीको औषधि भन्दै प्राणघातक औषधी उत्पादन गरी बिक्री वितरण गरेको अभियोगमा औषधी कम्पनीका प्रमुख आरिफ प्रासेट्या हाराहाप र अन्य तीनजनालाई जेल सजाय सुनाइएको छ। उक्त ‘प्राणघातक’ औषधि खाँदा इà...

   

बालबालिकालाई आज र भोलि देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै

16989891023333.jpg

कार्तिक १७, काठमाडौं,देशभर आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाइदै छ । सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत...

   

दीपावलीमा धेरै नटहरू खाँदा यी साइड इफेक्ट हुन सक्छ

169892710344.jpg

कार्तिक १६, काठमाडौं ।दीपावलीको पर्व हो र घरमा सुख्खा मेवा नपाउने सम्भव छैन । सामान्यतया दीपावलीको अवसरमा हामी एकअर्कालाई सुख्खा फलफूल पनि उपहारस्वरूप दिन्छौं । सुख्खा मेवाबिना दीपावली अधुरो रहन्छ । तर, प्रायः दीपावलीको...

   

पीठो, दाल र चामलको भाँडोमा तेजपत्ता राख्दा के हुन्छ?

1698925849333.jpg

तेजपातहरु भारतीय खानामा स्वाद थप्न धेरै उपयोगी साबित हुन सक्छ। तेजपातहरू सधैं मसालेमा प्रयोग गरिन्छ। यसको प्रयोग गर्दा बिरयानीको सुगन्ध अचम्मको हुन्छ । यस बाहेक तेजपातहरू अन्य उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्छ। यसको...

   

मृतक शाहलाई न्याय दिन सरकारसँग माग: सरस्वती बजिमय

1698924294444.jpg

कार्तिक १६, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले धनुषाकी २२ वर्षीय आरती शाहको दाइजोको निहुँमा ज्यान गएको, तर प्रहरीले नदेखेको भन्दै प्रश्न उठाएकी छिन् । उनले पीडितहरूप्रति प्रहरीले गरेको दुव्यर्वहारको...

   

चन्द्रागिरिबाट प्याराग्लाइडिङ उडान गरी मकवानपुरको चित्लाङमा अवतरण

1698922068444.jpg

कात्तिक १६, काठमाडौं । काठमाडौं उपत्यकाको चन्द्रागिरिबाट अब प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । बाबु एड्भेन्चर्सले चन्द्रागिरिबाट उडान गरी मकवानपुरको चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ सञ्चालनमा...

   

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

1698917888333.jpg

कार्तिक १६।काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका-४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक...

   

डेङ्गुबाट सङ्क्रमित बिरामीको अस्पतालमा चाप बढ्दै

16989158945555.jpg

कार्तिक १६, काठमाडौं । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका...

   

डलरको मूल्यमा निरन्तर बढोत्तरी, भारुसँग साइनो नजोडिएको भए डलर किन्न कति खर्च गर्नु पर्थ्यो?

16989097365555.jpg

कार्तिक १६, काठमाडौं । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक स्तरमै कमजोर भइरहेको छ। अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५७ रुपैयाँ रहेको...

   

बैंकिङ समय आजबाट अपराह्न ३ बजेसम्म, सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

1698908638333.jpg

कार्तिक १६, काठमाडौं । आज कात्तिक १६ गतेबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुनेछ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो।  राष्ट्र बैंकले वैशाख १ गतेदेखि...

   

चलचित्र क्षेत्रको माध्यमले काठमाडौँका संस्कृति र सम्पदालाई चिनाएको छ

1698904688333.jpg

कार्तिक १६,काठमाडौं । काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको डंगोलले बताएकी छन्। बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुनीता...

   

आज सुन-चाँदीको भाउ महँगियो

16989040982222222.jpg

 कार्तिक १६, काठमाडौं । सुनको भाउमा भइरहेको गिरावटबाट उकालो लागेको छ। आज सुनको भाउ प्रतितोलामा  ७०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज  प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ७०० रुपैयाँ र...

   

राधिका अर्याल सचिवमा बढुवा

16989026914444.jpg

कात्तिक १६, काठमाडौं । राधिका अर्याललाई सरकारले सचिवमा बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा.दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राधिका ...

   

अम्बाको औषधीय गुण

16988405665555.jpg

कार्तिक १५, काठमाडौं । फलफूलमा प्रशस्त मात्रामा पोषक तत्व हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । विशेष गरी, व्यस्त जीवनमा, तिनीहरूले आवश्यक पोषक तत्वहरू आपूर्ति गर्न मद्दत गर्न सक्छन्। सबै फलफूल फाइदाजनक भएता पनि यस...

   

तौल घटाउन यी १५ स्वादिष्ट फलहरू सेवन गर्न पर्छ

16988387394444.jpg

कार्तिक १५, काठमाडौं । मोटोपन  घटाउनका लागि यी फलहरु सेवन गर्न पर्छ ।  मोटोपन एक समस्या हो जसले शरीरको आकार मात्र बिगार्छ तर गम्भीर रोगहरू पनि निम्त्याउन सक्छ। यही कारणले गर्दा स्टाइलक्रेजको यस लेखमा हामी तौल घटाउने फलफूलको...

   

उद्योगी भन्छन् -डा.तोसिमाको टिप्पणीप्रति सांसदले बुझेर बोलिदिए हुने

16988364145555.jpg

कार्तिक १५, काठमाडौं ।उनले ललितपुरमा केही दिनअघि भएको एक कार्यक्रममा विगतका सरकारले नेपालका सबै ठूला उद्योग बिक्री गरेको आसय व्यक्त गर्दै हेटौंडा सिमेन्ट उद्योगदेखि अन्य उद्योगहरुको कुरा उठाएकी थिइन्। उनले ती उद्योगहरु खै,...

   

७२ वर्षीय हरिकला भुसाल घरमै मृत अवस्थामा फेला

1698834389Death-body-900px.jpg

कार्तिक १५, काठमाडौं । अर्घाखाँचीमा ७२  वर्षीय  हरिकला भुसाल घरमै मृत अवस्थामा फेला परेकी छिन्। मालारानी गाउँपालिका-९ गोखुङ्गाकी ७२ वर्षीय हरिकला भुसालको शव घरमै  मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय...