साउन ३२, काठमाडौं । निरन्तर सदन अवरोध हुनुमा सरकार र प्रतिपक्षी दुवै जिम्मेवार छन् । सरकार मिलाउनेतिर जानुप¥यो,प्रतिपक्षी उग्र हुनुभएन। जनताको आवाज सुनिने सदनलाई बन्धक बनाउनुहुँदैन। तस्करी बसौँदेखिको मुद्दा हो । अहिले...
साउन ३२, काठमाडौं । दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो । मंगलबार राति नौ बजेतिर बगेका बालकको शव...
साउन ३२, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक...
साउन ३२, काठमाडौं । युरिक एसिड बढ्नु एक गम्भीर समस्या हो जसले तपाईंलाई गाउट, जोर्नी दुख्ने जोर्नी रोग जस्तै वाथको जोखिममा राख्छ। युरिक एसिडको स्तर बढ्नु पनि मिर्गौलाका लागि खतरनाक हुन्छ र यसले पत्थरी बन्न सक्छ। युरिक एसिड एक...
साउन ३२, काठमाडौं । अंग दान गर्ने तरिका : कुनै व्यक्तिको महत्त्वपूर्ण अंग बिग्रिएपछि अर्को स्वस्थ व्यक्तिबाट बिरामीलाई प्रत्यारोपण गरिन्छ। यसलाई अंग प्रत्यारोपण भनिन्छ। मिर्गौला, कलेजो, मुटुका रोगहरु तिव्र गतिमा बढिरहेका...
साउन ३२, काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी...
यदि तपाई UTI, पिसाब पोल्ने, पखाला लाग्ने, रगत सम्बन्धी समस्या, हत्केला र तलवामा जलन हुने जस्ता स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने अब तपाईलाई यी समस्याहरुको उपचारको आवश्यकता पर्दैन । यो आयुर्वेदिक उपचार चामलको पानी...
साउन ३१, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार मुद्दामा कसैलाई पनि नछोड्ने सरकारको नीति रहेको जानकारी दिइन् । प्रेस सेन्टर नेपाल दाङले बुधबार घोराहीमा आयोजना गरेको...
साउन ३१, काठमाडौं । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका...
साउन ३१, काठमाडौं ।सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै यातायात व्यवस्था विभागले आज(साउन ३१ गते)देखि लागू हुने गरी...
साउन ३१,काठमाडौं । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित...
साउन ३१, काठमाडौं । डेल्धुराको परशुराम -१२ आमपानीमा १४ वर्षीया बालिकाको शव फेला परेको छ । मंगलबार घरबाट माछा मार्न खोला किनारमा निस्केकी अमृता राउटे मृत फेला परेकी छन्। उनको शव आम्पानी नजिक रङ्गुन नदी किनारमा भेटिएको इलाका...
पेट्रोल ५ रुपैयाँले ,डिजल र मट्टीतेलको भाउ लिटरमा १४ ले बढ्यो साउन ३१, काठमाडौं ।नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र...
साउन ३१, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १...
साउन ३०,काठमाडौं ।तस्करी गरी नेपाल भित्र्याइएको सुनको तौल ६० किलो ७१६ ग्राम रहेको पाइएको छ। हङकङबाट ब्रेक शुमा लुकाएर नेपाल भित्र्याइएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका एक...
साउन ३०, काठमाडौं ।राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा आक्रमण गरेको भन्दै ७ जनालाई नेकपा एमालेले पार्टी सदस्य नरहने गरी निष्काशन गरेको छ ।एमाले कञ्चनपुरकी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले मंगलबार प्रेस...
साउन ३०, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी...
साउन ३०, काठमाडौं । यो एक मौन हत्यारा रोग हो जसको कुनै स्थायी उपचार छैन। यसबाट रगतमा चिनीको मात्रा बढ्न थाल्छ, जसका कारण धेरै स्वास्थ्य समस्या हुन थाल्छ । सुगरलाई नियन्त्रणमा राखेर मधुमेहका बिरामीले स्वस्थ जीवन जिउन सक्छन् ।...
साउन ३०, काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ...
साउन ३०, काठमाडौं ।आजकल मानिसहरु जीवनशैली र फिटनेसमा ध्यान दिन छाडेका छन् । जसका कारण सानै उमेरमा मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना, पेटको बोसो, हर्मोन बिग्रने जस्ता समस्या हुने गरेको छ । यी रोगहरूको जरा हाम्रो केही गलत बानी हुन...
साउन ३०, काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०...
साउन ३०, काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो।...
साउन ३०, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत...
साउन २९,काठमाडौं । विवाहित महिलाहरुबीच आयोजना गरिँदै आएको मिसेस नेपाल वर्ल्ड यस वर्ष पनि हुने भएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संथाका...
साउन २९, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी...
साउन २९, काठमाडौं ।यो व्यस्त जीवनमा आफ्नो शारीरिक शक्ति कायम राख्नु धेरै गाह्रो काम हो। घरबाट टाढा रहनु र नराम्रो बानीका कारण अधिकांश पुरुषहरूले आफ्नो शक्ति र सहनशक्ति गुमाउँछन्। पुरुषहरूले आफ्नो स्वास्थ्यको बढी ख्याल...
साउन २९,काठमाडौं ।के के हुन्छ चाँडो फुल्ने समस्या:किडनी बीन्स, चना, हरियो मटर, बन्दागोभी खाएपछि पेट फुल्यो भने यो उपाय गर्नाले पेटमा भएको ग्यास तुरुन्तै बाहिर निस्कन्छ । पेट फुल्ने, नखाँदा पेट भारी हुने, सास फेर्न गाह्रो हुने,...
साउन २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लामखुट्टेबाट सर्ने डेंगु रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। मेयर दिपक रिसालले नगरपालिका स्थानीयबासीहरुलाई डेंगु पुष्टि भएमा नगरपालिकाले निःशुल्क उपचार गर्ने घोषणा...
साउन २९, काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १...
साउन २९, काठमाडौं ।सञ्चार मन्त्री शर्माले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा नभई काम गर्नुपर्ने बेला आएको बताएकी छन् । मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न पनि...