Advertisement
Advertisement
Advertisement
Advertisement

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीलाई जीवन निर्वाह भत्ता

  |      14:44:00   |  
web image
web image

कार्तिक २७, काठष्माडौं , सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीहरुलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ

राजापुर नगरपालिका भित्रका विभिन्न वडाका वडाबाट ३४ जना बेपत्ता भएका र अर्को विवाह नगरेका १६ जना महिलालाई पालिकाले मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ । नगरपालिकाले जीवन निर्वाह भत्ता कार्यविधि २०७९ निर्माण गरी भत्ता दिएको नगरपालिकाले जनाएको छ । 

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बेपत्ता परिवारको मासिक जिविकोपार्जन भत्ताको लागि १० लाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिए  । 

उनले यस वर्ष  २०८०र०८१ को नीति तथा कार्यक्रममा बिमा बापत सात लाख, शहीद तथा बेपत्ता परिवारको लागि ३५ लाख रुपैँया छुट्याईएको बताए । गत आर्थिक वर्षमा २०७९र०८० मा ३५ लाख रुपैयाँ रकमबाट २० जनालाई दुई दुई वटाको दरले पाडी र १५ जनालाई पाँच वटा बाख्रा र प्रतिपरिवार एक  गोठ उपलब्ध गराएको छ।

राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले श्रीमान् बेपत्ता भएका महिलाहरूले विधवा भत्ता नपाउने भएकोले पालिकाले ‘जीवन निर्वाह भत्ता कार्यविधि २०७९’ निर्माण गरेर भत्ता दिइएको जानकारी दिइन् । 

राजापुर नगरपालिकामा शहीद तथा बेपत्ता परिवारको संख्या एक सय सात  रहेको छ । जसमा शहीद ७३ जना र बेपत्ता ३४ जना रहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement