असार २२, भीमदत्तनगर । जनप्रतिनिधि पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक...
असार २२, काठमाडौ । विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन। वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका...
असार २२, विराटनगर । मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका...
असार २२, इटहरी । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ । महिला तथा...
असार २२, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हिरा ओलीका अनुसार इन्...
असार २२, जाजरकोट । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला...
असार २२, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको...
असार २१ , अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको...
असार २१ , साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको एकजना...
असार २१, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा...
असार २१, विराटनगर । प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार...
असार २१, इटहरी । आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन यहाँ दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने...
असार २१, काठमाडौं । काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश...
असार २१, ललितपुर । माइतीले दिएको पेवामा छोराबुहारीले आँखा गाडेपछि ७५ वर्षीया तारादेवी खड्कीलाई ज्यान जोगाउनै मुस्किल भएको छ । ललितपुरको लगनखेल थापाहटीकी ७५ वर्षीया तारादेवीलाई सम्पत्तिका लागि आफ्नै छोराबुहारी दुस्मन...
नरेन्द्र बस्नेत– असार २१, मोरङ । पुराण जस्तो पवित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर दुई यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी ६ वर्षीया बालिकालाई पुराणको मण्डपबाट उठाएर लगी बलात्कार गरेका...
असार २१, सुर्खेत। सुर्खेतमा छाउगोठमा साथी कुर्न गएकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा १४ वर्षीय चेतन गिरी, १५ वर्षीय जनक शर्मा र १८ वर्षका पदम गिरीलाई प्रहरीले...
असार २१, कञ्चनपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४ ,७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् । तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् । चालू आवको जेठसम्म दलित...
असार २१, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार...
असार २१, नुवाकोट । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । सुत्केरी...
असार २१, ललितपुर । बलात्कार जस्तो जघन्य अपराध विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन र कानूनमा थप संशोधन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शर्मीला कार्की, अधिवक्ता शशी बस्नेत, पूण्यशिला...
असार २१, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको...
असार २१ काठमांडौ । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ...
असार २०, काठमाडौं । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक...
असार २०, त्रिपुराकोट, डोल्पा । जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ । चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार...
असार २०,काठमाडौं । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । पहिलो राष्ट्रिक प्राकृतिक चिकित्सा दिवस २०७५ को अवसरमा आज आयोजित कार्यक्रममा...
असार २०, धनकुटा। धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन...
असार २०, (बीबीसी नेपाली) । स्विट्जर्ल्यान्डको केन्द्रीय ब्याङ्क स्विस न्याश्नल ब्याङ्कले हालै सार्वजनिक गरेको एक विवरणमा नेपाली नागरिकका नाममा साढे ३५ अर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको पाइएपछि नेपाली अधिकारीहरूले सो...
–सन्दिप वि.क. असार २०, काठमांडौ । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल । महिला बिरामीको खचाखच । आकस्मिक कक्षदेखि सबै वार्डमा महिला मात्रै । जहाँ देशभरका महिलाहरू श्रीमानसँग वा आफन्तसँग स्वास्थ्य...
असार २०, सिन्धुली । बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै सिन्धुली अदालतले श्याम कुमार दमाईलाई ८ वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ । चौध वर्षीया बालिका विवाह गरी बलात्कार गरेको भन्दै जिल्ला अदालतको मंगलबारको...
असार २०, सिराहा । सिराहाको गोलबजारमा खोलामा बगिरहेको अवस्थामा आज मध्यान्ह् १२ बजेको समयमा एक महिलाको उद्धार गरिएको छ । मैनाबत्ती खोलामा बग्दै गरेको अवस्थामा गोलबजार नगरपालिका ३ कि ४० वर्षीया बिना योञ्जनलाई गोलबजार...