असार २६, विराटनगर । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली...
असार २६, रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै...
– हरि बाँस्तोला असार २६, पोखरा । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार...
असार २६, रसुवा । ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पुर्याएकोमा आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ...
असार २५, काठमाडौं । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको...
असार २५, काठमाडौं । प्रतिनिधि सभाका १० वटा समिति र राष्ट्रिय सभाका चार समितिमध्ये कति वटामा महिलालाई नेतृत्व दिने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन। संसदीय व्यवस्थामा मीनी संसद् भनिने संसद्का समिति गठन प्रक्रिया...
असार २५, पर्वत । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् । पर्वत जिल्ला अदालतका न्यायाधीश...
असार २५, भोजपुर । फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ । गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो । ‘ग’ र...
असार २५, काठमांडौ । ‘म अरू बढी बाँच्न चाहदैनथें । यसकारण मैले विष खाएर मर्न खोजें ।’ जमिला परिवर्तित नाम ले आफ्नो विहे पक्का भएको केटाले धोका दिएको महसुस गरेपछि आत्महत्या प्रयास गरिन् । मगनी भएको ६ वर्षपछि उनीसँग विहे...
कृष्णभक्त पोखरेल, सांसद तथा संयोजक, मुलुकी फौजदारी संहिता मस्यौदा समिति असार २५, काठमांडौ । आगामी भदौ १ गतेदेखि लागु हुने मुलुकी फौजदारी संहिता २०७४ ले बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न के कस्ता कानूनी...
असार २५, बैतडी । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ...
असार २५, काठमाडौ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । गुरुयोजनाअनुसार घरेलु...
असार २५, काठमांडौ । सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आफैँ अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले पौडेललाई...
असार २५, दार्चुला । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका...
असार २४, काठमांडौ । राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ । उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब,...
असार २४, झापा । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष...
असार २४, काठमांडौ । लैङ्गिकतासम्बन्धी समाचार प्रकाशन÷प्रसारण गर्दा संवेदनशील हुनुपर्ने धारणा सरोकार भएकाहरुले व्यक्त गरेका छन् । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘सञ्चार माध्यमबाट हुने प्रकाशन तथा...
असार २४, काठमांडौ । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले डा. गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन...
असार २४, रोल्पा । मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा...
यशोदा अधिकारी आजकल रातो रुमालले पुछ्दैन मेरो पसिना श्रम, महिनावारीको निख्खार रगतजस्तै छाउगोठको मतानबाट चुहिँदैछ तप्प तप्प । थरी थरीका कामुक हातहरूले सुम्सुम्याएर शिथिल बनेको मेरो कौमार्य शरीर सर्पको आलिंगनमा...
असार २४, काठमांडौ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत...
असार २४, काँकडभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा...
असार २४, इनरुवा । सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ । चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार...
–हरि वास्तोला असार २४, पोखरा । “बाबा आमा जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” – १२ वर्षीय विवश घर्तीमगरले भने । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ सà...
असार २३, बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका एकल महिलाका लागि सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उपमहानगरमा रहेका एकल महिलाको विस्तृत विवरणसहितको तथ्याङ्क समग्री...
असार २२, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित...
असार २२, बनियानी, झापा । गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४०...
असार २२, काठमाडौं । “जीवन काडा कि फुल” कि लेखक वरिष्ठ साहित्यकार झमक घिमिरेको आज जन्म दिन परेको छ । झमक घिमिरेको जन्मदिन आज बिहान काठमाडौंको चुनदेवीस्थित उनी बस्दै आएको घरमा मनाइएको छ। जन्मदिन घिमिरेको परिवारका सदस्य,...
असार २२, ललितपुर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गंगामायाको न्यायको लडाइँ अदम्य साहस भएको भन्दै अन्यायको ढाकछोप गर्न नहुने बताएकी छन् । वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर...
असार २२, ललितपुर । महिलालाई यौन शोषण गर्न लगाउने होटल मालिक र २ भारतीय नागरिक विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ । होटेलमा खाजा खान आएका महिलालाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा...