सुरेन्द्र भण्डारी ► भदौ, झापा। गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । झापामा बाढीका कारण १३ जनाले ज्यान...
भदौ ६, सिन्धुली । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका ६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत...
भदौ ६, मलेखु । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ । केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य...
भाद्र ५, काठमाडौं। अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर...
भदौ ५, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पीडितका लागि एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोले...
किरण श्रेष्ठ ► भदौ ५, तनहुँ । धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै तनहुँमा शनिबार एक दलित महिला निर्घात कुटिएको खुलासा भएको छ । जिल्लाको साविक क्यामिन गाविस वडा नं ९ हाल व्यास १० निवासी २७ वर्षीय प्रतिक्षा परियार सोही...
भदौ ५, धनगढी । सेवाग्राहीबाट रु ४५ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूदुरपश्चिम क्षेत्रीय कार्यालय कञ्चनपुरको टोलीले अत्तरियास्थित राजस्व अनुसन्धान कार्यालयका नासु राजेन्द्र साउदलाई पक्राउ...
भदौ ५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि...
सुशीला कार्की ► भाद्र ४, काठमाडौं। नेपालमा महिलाविरुद्ध हुने हिंसाका सन्दर्भमा केही मुख्य तथ्य आज पनि मेरो मस्तिष्कमा ताजा छन् । सूर्यबहादुरविरुद्ध नेपाल सरकार भएको २०६७ सालको ज्यानसम्बन्धी मुद्दा जुन धनकुटाको...
भाद्र ४, फालेलुङ (पाँचथर) । खोलामा एक्कासि बाढी आएपछि श्रीमान् र छोरी विद्युत् गृहभित्र छिरे । सानिमा र हजुरबालाई पछ्याउँदै नातिनी पनि त्यहीँ गइन् । उनी भने शौचालय छिरेकी थिइन् । निवाखोला माथिबाट ओइरिएर आएको बाढी पहिरोले...
भदौ ४, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन्। भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल...
भदौ ४, काठमाडौं । काठमाडौको शान्तिनगरस्थित बाग्मती पुलमाथि सडकमा पैदलयात्रीको सिक्री लुटेर भाग्ने एक जना पक्राउ परेका छन् । लुटपाट गर्ने भक्तपुर ठिमी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय दिपक हमाललाई...
भदौ ४, रुकुम । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य...
भदौ ४, म्याग्दी । बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन...
भखौ ४, म्याग्दी । यहाँको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पीडित पारमाया पाइजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाइजाले रु दुई लाख २८ बढी सहयोग जुटाएका छन् । अमेरिकामा रेस्टुराँ...
भदौ ४, काठमाडौं। कथाकार हरिहर खनालका दुई कृति सार्वजनिक भएका छन् । उनको ‘नेपाली भाषामा चिठीपत्रमा हरिहर खनाल’ र अंग्रेजीमा अनुदित कथाको संगालो ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’ शनिबार लोकार्पित भएको हो ।&...
भदौ ४, काठमाडौं। साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ । साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो...
भदौ ४, काठमाडौं। ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ...
चदौ ४, बर्का । घरमा बाढी पसेपछि महेशवारी इटहर्वा सिरहाका देवानन्द चौधरीलाई आमनमा एकछिनपनि बस्न मन छैन । ३७ बर्षका उनी राजधानी मस्कटबाट ६० किमि टाढा बर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा च्याउ काट्ने काम गर्छन् । दुइ सय कामदार...
भदौ ४, काठमाडौं। सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म...
काठमाडौँ, २ भदौ । पत्रकार तथा अनुसन्धानकर्ता दीपेशकुमार केसीले भारत, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट नेपाल भारत सीमा विषयमा विद्यावारिधिको उपाधि पाउनुभएको छ । स्कुल अफ सोसल साइन्सअन्तर्गत रहेको...
काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आयोजना गर्न लागिएको मिस विश्वकर्मा इन्टरनेशनलुको फाइनलका लागी ८ सुन्दरी छानिएका छन् । गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७...
भदौ ३, पोखरा। कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पुर्याएको छ । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा...
भदौ ३, बनियानी । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ । क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण...
भदौ ३,गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले...
भदौ २, पोखरा । उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि विहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ । उनीहरुलाई व्यावसायिकता र...
भदौ २, रसुवा । बस्तीमा पहिरो गएपछि विस्थापित भएका बालबालिकाको पठनपाठन सुचारु गराइएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको पहिरोबेँसीमा गत साउन २२ गते पहिरोका कारण...
भदौ २, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन्। भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२...
भदौ २, वीरगञ्ज । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५...
भदौ २, गुजरात । बलात्कारपछि गर्भवति बनेकी १० वर्षीया बालिकाले छोरीलाई जन्मलाई दिएकी छिन् । गत महिना सर्वोच्च अदालतले ती बालिकाका मातापिताले गर्भपतन गर्नका लागि दिएको याचिना खारेज गरेको थियो । २।५ केजी तौल भएको शिशुको...