भदौ १२, म्याग्दी । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन...
भदौ १०, गौशाला । महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ । सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५...
भदौ १२, झापा । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको...
भदौ ११, काठमाडौं। अमेरिकाको एक अदालतले बेबी प्रोडक्ट बनाउने चर्चित कम्पनी जोन्सन एण्ड जोन्सनलाई एक पीडित महिलालाई ४२ हजार ५ सय करोड रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । यो ताजा आदेश एक महिलाको उजुरीमा आधारित छ, जो...
भदौ १०, काठमाण्डौ । उत्तर अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको चिठ्ठा जित्ने महिलाले करिब ८० अर्ब नेपाली रुपैयाँ पाएपछि जागिर छाडिदिएकी छिन् । यति ठूलो चिठ्ठा जित्ने ५३ वर्षीया माविस वाङजिक दुुई...
भदौ १०, काठमाडौँ। शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ...
भदौ १०, (बीबीसी ) । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रा आफूमाथि लागेको भ्रष्टाचार आरोपको निर्णय आउनुपूर्व एकाएक देश छोडेकी छिन् । उनको पार्टी निकट स्रोतका अनुुसार उनले देश छोड्ने निर्णय एकाएक लिएकी...
भदौ १०, काठमाडौं। सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७३’ पत्रकार सृर्जना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित ‘हर सकेण्ड मनसुन’ फिचरका...
भदौ १०, सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ...
भदौ १०, चरीकोट । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ । ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् ।...
भदौ १०, काठमाडौं । मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना अन्तर्राष्ट्रिय तहमा नै अपराधको घटनामा लिने गरिएको छ । यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेकाले वर्षेनी के कति जोखिममा छन् भन्ने विषयमा वास्तविक तथ्य पत्ता लगाउन...
भदौ १०, काठमाडौं। अखिल क्रान्तिकारीको २१ राष्ट्रिय सम्मेलनबाट कार्यकारी पदमा महिला विद्यार्थीहरु लड्ने तयारीमा रहेका छन् । निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारी भइरहँदा महिला नेतृहरु किर्तिपुरको कार्यक्रम स्थलमा आफूलाई...
दीपक घिमिरे ► भदौ ९, लुम्बिनी । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित...
काठमाण्डौ । गणेश चतुुर्थीसँगै हिन्दूहरुको मुख्य चाडपर्वहरुको सुरुवात भएको छ । भगवान गणेशले आफ्ना भक्तहरुलाई जीवनमा धनसम्पत्ति, समृद्धि तथा ऐश्वर्यले भरिपूर्ण पारिदिन्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । गणपतिको नामले...
भदौ ९, भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा...
भदौ ९, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ,...
भदौ ९, पाँचथर । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद...
भदौ ९, बर्दिवास। हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर...
भदौ ९, राजविराज । सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छिन् । राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको...
भदौ ९, त्रिशूली । चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको...
भदौ ९, दैलेख । दैलेख बजारमा बिहीबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका– ११ का ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो । सो घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु...
भदौ ७, (एजेन्सी) नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतले इस्लाम कानुनमा रहेको तत्काल सम्बन्धविच्छेदको मान्यतालाई असंवैधानिक घोषित गरेको छ । अधिकारवादीहरुले यसलाई ठूलो जीतको रुपमा लिएका छन् । बिबिसीकी गीता पाण्डे यसबारे...
भदौ ६, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनबाट गोविन्द आचार्यको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालालाई १ सय ५ मतको अन्तरले हराउनुभएको हो । आचार्यले ७३२ मत प्राप्त...
भदौ ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले चौथो पटक मंगलबार मन्त्रीमण्डल विस्तार गरेको छ । मन्त्रीमण्डलमा नेपाली काँग्रेसको तर्फबाट पाँच महिला सहित १२ राज्यमन्त्री थपिएका छन् । जसमा सरिता प्रसाईंलाई...
६ भदौ, महोत्तरी । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ। जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको...
भदौ ६, काठमाडौं। नपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ घटेको सुन फेरी दुई सय रुपैयाँ नै बढेको हो । आज छापावाल सुनको भाउ प्रतितोला ५५ हजार ५ सय रुपैयाँ छ भने तेजावी सुनको...
भदौ ६, जुम्ला । स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । उपचार गर्न मान्दैनन् ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई...
भदौ ६, गौशाला । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ । बिरामीको संख्या अत्यधिक जिल्लाको रातो, जंघा, मरहा, अंकुशी,...
भदौ ६, काठमाडौँ । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च ९एलडिसी० ले आयोजना गरेको राष्ट्रिय परामर्श...
भदौ ६, खजुरा। बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ । जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान...