Advertisement
Advertisement
Advertisement

छोरा पाउने आशाले ज्यानै जोखिममा

1504275940Bhuti-debi-Ram-with-Daughters-1-59a8b3847eccd2.97511062-e1504241926110.jpg

मनोहरकुमार पोखरेल ► भदौ १६, राजविराज। सप्तरीकी ३५ वर्षीया भुटीदेवी राम उमेरभन्दा निकै पाकी देखिन्छिन् । तिरहुत गाउँपालिका ५ लोहजरा बुधेवा टोलकी भुटीदेवीले छोरा पाउने आसमा एकपछि अर्को गर्दै ६ छोरी जन्माई सकिन् । जेठी...

   

बालगृहलाई हङकङबाट एक लाख सहयोग

1504275378nepali-mmoneykBYzFPOguO.jpg

मोरङ - मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृहलाई हङकङबाट रु एकलाख चारहजार सहयोग प्राप्त भएको छ ।    हङकङमा रहनुभएकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग संकलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई...

   

छत्तीस हजार घरधुरी झापामा शौचालयविहीन

1504275154toilet1.jpg

भदौ १६, झापा।  झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो ।    खुला...

   

बैतडीमा मौसमी भाइरलका बिरामी बढे

1504273429vairal.jpg

भदौ १६, बैतडी।  मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।    दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २०० को हाराहारीमा बिरामी...

   

झापाको स्वर्णलक्ष्मी सहकारीद्धारा दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर प्रदान

1504272413images.jpg

भदौ १६, दमक । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ ।    सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती...

   

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

1504272051nepalesewomen.png

उमा केसी ► भदौ १६, रोल्पा । बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका बेपत्ता परिवारले चिन्ता व्यक्त गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै...

   

१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

1504270909download.png

गोपालप्रसाद बराल ► भदौ १६,  बर्दिवास। ‘माय, हम १२ पास कैलिय’ ९आमा मैले १२ कक्षा पास गरेँ० महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने ...

   

अदालतको आदेशानुसार ऐन संशोधन गर्न माग

1504169549images2j2rDe1YnH.jpg

भदौ १५, काठमाडौँ । एम्नेस्टी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।    अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता दिवसका सन्दर्भमा बुधबार जारी प्रेस...

   

स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु, १३३ जना संक्रमित

1504169439sc-1-710x434CcSqJ7dBP8-1.jpg

भदौ १५, चितवन।  चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।    जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१...

   

जाजरकोटका बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन

1504168414jajrkotitfh3b8grD.jpg

भदौ १५, जाजरकोट।  जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् ।  तत्काल स्वास्थ्य शिविर...

   

सीप सिकेर आत्मनिर्भर बन्दै पाल्पा रामपुरका महिला

1504168109womenQtwKcadCgu.jpg

भदौ १५, पाल्पा । सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् ।    दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् ।...

   

अझै फेला परिनन् बैतडीमा बेपत्ता किशोरी

1504168732bepatabBd8O8o7Ev.jpg

भदौ १५, बैतडी । चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् ।    भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता दमाईं चमेलिया नदीमा बेपत्ता भएकी हुन्...

   

दुई सातादेखि कुश्माकी एक महिला बेपत्ता

1504114554ParbatI0mwrZpLw7d3X51zdmmC.jpg

भदौ १४, पर्वत । कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन् । घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन् ।    उनी भदौ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी...

   

महिला हिंसाका घटना न्यूनीकरण हुन्छ : राज्यमन्त्री हुसेन हक

1504114087mahila-hinsaa-20082017065946-1000x0VTj3LIhMP6.jpg

भदौ १४, इनरुवा । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री महमद जाकिर हुसेन हकले देशमा महिला तथा बाल हिंसाका घटना बढ्दो क्रममा रहेकाले त्यसलाई न्यूनीकरण गर्नमा आफ्नो कार्यकाल केन्द्रित रहने बताए ।    सुनसरीको ग्रामीण...

   

बकर ईद पर्वमा आइतबार सार्वजनिक बिदा

1504113880nepalesewomen.png

भदौ १४, काठमाडौं । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो ।  ...

   

एकैदिन एकहजारले बढ्यो सुन

1504031726gold-sun-chadi.jpg

भदौ १३, काठमाडौ। मंगलबार सुनको भाउ प्रति तोलामा एकहजार रुपैयाँले बढेको छ । सोमबार फाइन गोल्ड प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ५६ हजार ५ सय कायम भएको हो ।     अन्तर्राष्ट्रिय क्षेत्रको...

   

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

1504002505bharatpur-hospital.jpeg

भदौ १३, चितवन । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् ।    भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको...

   

महिला मृत फेला

1504002369download-4.jpg

भदौ १३, बनेपा। बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।    अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी...

   

छोराको लोभले सन्तानको भीड ! १५ वर्षको उमेरमा आमा, ३ सन्तानलाई जन्म

1504000128santan.jpg

कृष्ण दर्नाल ► भदौ १३, पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।    माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती,...

   

प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

1503999795eLNOMrWi400x400.jpg

भदौ १३, सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ ।    आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै...

   

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

1503999552images-cms-image-000009785.jpg

बासुदेव पौडेल ► भदौ १३, पोखरा । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो ।    नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी...

   

सीप सिकेर जीविकोपार्जन गर्दै मुक्तकमैया

1503999210images.png

भदौ१३, धनगढी। अर्काको घरमा कमैया बसेर जीविका चलाउँदा सुन्दरी चौधरीले आफ्नो पनि पक्की घर बनाउन सकिएला भनेर कहिल्यै सोच्नु भएको थिएन । तर कमैयामुक्तिपछिको स्वतन्त्र जीवनमा गरिएको स्वरोजगारले उहाँको परिवारलाई अहिले पक्की घर...

   

पाल्पाका मुस्लिम महिला सामाजिक क्षेत्रमा सक्रिय बन्दै

1503998191nepalesewomen.png

सुशीला रेग्मी ► भदौ १३, रामपुर- जातीय परम्परा र मान्यताअनुसार बुर्काभित्र मात्र सीमित अल्पसंख्यक मुसलमान समुदायका महिला समुदायभन्दा बाहिर निस्कन थालेका छन् ।   आफ्नो जात, धर्म र संस्कारमा मात्र सीमित रहनुपर्ने...

   

वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा 'डिभोर्स'

1503970384divorce-58f57f0b8fc0b3.93757838eWHk3xuSxq.jpg

भदौ १३, काठमाडौं। बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेको तीन साता पुग्न थाल्यो ।    पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर...

   

निम्न आर्थिक अवस्था भएका महिलाको उपचारमा सानिमा बैंकले सघाउने

1503932726421.jpg

१२ भदौं, काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटलबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ ।सम्झौता अन्तर्गत बैंकले उपचारका लागि प्रत्येक महिला एक पटक बीस हजारसम्म आर्थिक सहयोग उपलब्घ गराउने छ...

   

घरेलु हिंसाका कारण सम्बन्धविच्छेद

1503917884cms.jpg

भदौ १२, तेह्रथुम। पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ ।    विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो । ...

   

महिला हिंसा अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन– सांसद

1503917564Sansad11.JPG

भदौ १२, काठमाडौँ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न भएका ऐन/कानून कार्यान्वयनसँगै कडा भन्दा कडा कानून निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड लिएका छन् ।    राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित ‘नेपाली...

   

क्यान्सरपीडित प्रियालाई पाँच लाख ८५ हजार सहयोग

1503902857moneyCKiE10AT7j.jpg

भदौ १२, पोखरा । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ ।    आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित...

   

बाढी प्रभावित बीस परिवारलाई लायन्सले घर बनाइदिने

1503902690Flood-at-chitawan.jpg

भदौ १२, चितवन । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ ।    करिब रु ५० लाखको लागतमा यहाँ रहेका विपन्न परिवारका लागि घर...

   

मिर्गौला रोगीलाई दश लाख सहयोग

1503902545nepali-mmoneykBYzFPOguO.jpg

भदौ १२, चितवन । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ ।    यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी...