Advertisement
Advertisement
Advertisement

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि

1504799925IMG0937.jpg

भदौ २२, मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।    गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको...

   

कृषिमा आठ करोड २६ लाखको क्षति

1504799706floodtaraiN7p0Ev2giw.jpg

भदौ २२, दाङ । यहाँ बाढीका कारण कृषिबालीमा रु आठ करोड २६ लाख बराबरको क्षति भएको छ ।    गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको जिल्ला कृषि विकास...

   

बाढीपीडित दृष्टिविहीन छात्रलाई शैक्षिक सामग्री

1504687419sttesnory-samangriBI8LytnK1s.jpg

भदौ २१,बर्दिवास।  महोत्तरी जिल्लाको लोहारपट्टीस्थित भेरुखी माध्यमिक विद्यालयका बाढीपीडित दृष्टिविहीन छात्रले शैक्षिक सामग्री र लत्ताकपडा राहतस्वरुप पाएका छन् ।    साउन मसान्तको बाढीले खाने चामल, कपी–कलमसहितका...

   

पाल्पाको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा टुकीको भरमा, किसानलाई नोक्सान

1504687295palpadN0dSjnUjG.jpg

भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।    विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी...

   

सुनको भाउ प्रतितोला ५७ हजार ५ सय पुग्यो

1504686146Gold-Final-5.jpg

भदौ २१, काठमाडौं। पहेँलो धातुु सुनको मूल्य नेपाली बजारमा बुधबार पनि बढेको छ । मंगलबारसम्म प्रति तोला ५७ हजार ३०० रुपैयाँ रहेको फाइन गोल्डको मूल्य बढेर बुधबार प्रति तोलामा २०० रुपैयाँ वृद्धि भई ५७ हजार ५०० पुुगेको हो...

   

एनटिसीले तीजमा दिएको अफर असोज ४ सम्म रहने

1504683355823-1504607090ntc.jpg

भदौ २१, काठमाडौं। नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न अफरलाई निरन्तरता दिएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेडरपोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा...

   

आजदेखि सुरु भाे सोह्रश्राद्ध

1504675663shradha.jpg

२१ भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।   प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने...

   

भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

1504672633Gauri-Lankesh.jpg

भदौ २१, भारतको दक्षिण।  पश्चिमी कर्नाटक राज्यस्थित बंङ्लोरमा स्थानिय लंकेश पत्रिकाकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ ।   ५५ वर्षिय गौरी दक्षिणपन्थी आलोचकको रुपमा प्राय चर्चामा रहने गरेकी थिइन् ।...

   

पाँच महिला पुरस्कृत

1504633688nepalesewomen.png

भदौ २०, काठमाडौं। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरण तथा पूर्नस्थापनामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पाँच जना महिलालाई पुरस्कृत गरेको छ ।   मन्त्रालयले मंगलवार...

   

मानव बेचविखन अन्त्य गर्न एकजुट भएर लागौं: सभामुख ओनसरी घर्ती

1504633099SAM3086.jpg

भदौ २०, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले मानव बेचबिखन तथा ओसारपसार अन्त्य गर्न सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।   ‘अबको गन्तव्यः मानव बेचबिखनको अन्त्य’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्घको एघारांै...

   

दुवै हातविहीन पाइलट जेसिका नेपालमा सम्मानित

1504631038IMG7213.jpg

भदौ २०, काठमाडौ । जन्मँदै दुई हात नभए पनि १० हजार फिट उचाइमा जहाज उडाएर विश्व कीर्तिमान कायम गरेकी अमेरिकी पाइलट जेसिका कक्सलाई राजधानीको नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी नाटले सम्मान गरेको छ ।    विश्व उड्डयन...

   

कागती बेचेर पाँच वर्षमा करोडपति

1504630600dsc9296yq7ifAcTjt.JPG

सुरेन्द्र भण्डारी ► भदौ २०, सुरुङ्गा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ ।    नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह...

   

युवतीको मृत्युको घटना शंकास्पद

1504529877dead.jpg

भदौ १९, दैलेख।  कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ ।    युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे...

   

अब लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने

1504529418loksewaSFWAVQGkb7.JPG

भदौ १९, काठमाडौँ। लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ ।    यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद...

   

रु ४० करोड ठगेर एक महिला व्यवसायी बेपत्ता

1504529076moneylNI5qGfQGd.jpg.180x105q70crop.jpg

भदौ १९, पोखरा ।  पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।   डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा...

   

अक्सिजन र औषधिको अभावमा भारतको एक सरकारी अस्पतालमा महिनामा ४९ बालबालिकाको मृत्यु

1504526657indiachilddeathWlU5BpstCe.jpg

(एजेन्सी) , नयाँ दिल्ली।  उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ । एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन ।&nbs...

   

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

1504500398images-1.jpg

भदौ १९, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।    विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन...

   

नेपालमा एक लाख २५ हजार आँखाका बिरामी

1504499469download.jpg

भदौ १९, काठमाडौं। पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ ।   जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।   विशेषत...

   

आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

1504436507EidNZ8lHqqSjY.jpg.180x105q70crop.jpg

भदौ १८, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।   इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन...

   

यौटी ‘आइमाई’ को मूल्य कति हो ?

1504358076Women-empowerment-678x381.jpg

कविता/यशोदा अधिकारी       अब ठेगनीदेवी बोल्छिन् यो समाजमा यौटी ‘आइमाई’ को मूल्य कति हो ? चाहे साटियोस पूरै शरीर दाइजोको बाकससित चाहे थुनियोस सग्लो जीवन अन्धकार कोठाभित्र अब ठेगनीदेवी बोल्छिन् यो समाजमा यौटी...

   

मौसमी भाइरलको सङ्क्रमण बढेपछि स्वास्थ्य शिविर सञ्चालन

1504356065Viral-Fever.jpeg

भदौ १७, जाजरकोट। मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।    दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी,...

   

केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी मृत्यु

1504355754accidentuihVxZKSDk.jpg

भदौ १७, सोलुखुम्बु।  दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ ।    ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९...

   

इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

1504355622972328450f8ec86a-8e73-4fa6-a1e9-8c66ce4c5e2a.jpg

भदौ १७, काठमाडौँ।  इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन आज राष्ट्रिय सभागृहमा शुरु भएको छ ।    इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण,...

   

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

1504355449golbheda-kheti.jpg

भदौ १७, पाल्पा। रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । ।    "गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक...

   

नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान

1504354936school.jpg

भदौ १७, भक्तपुर। जिल्लाका दुई संस्थागत विद्यालयले बेलायत सरकार, ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेका छन् । अवार्ड पाउनेमा मध्यपुरथिमि मिलरोड–८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन...

   

बाढी पहिरोले दश करोडको क्षति

1504354489floodtaraiN7p0Ev2giw.jpg

भदौ १७, नुवाकोट। चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ ।    जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक...

   

२२५औँ हप्ताको वाग्मती सफाइमा विमान परिचारिका

1504341075BagmatiCleaning201709021827GqoAVN7fyu.JPG

भदौ १७, काठमाडौँ। वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ । सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र...

   

बाढीपहिरोबाट १९ बालबालिकाको मृत्यु

1504340714floodtaraiN7p0Ev2giw.jpg

भदौ १७, काठमाडौँ। मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ ।    पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही,...

   

बालबालिकाका लागि इन्टरनेट हानिकारक

15042822281910712470mobile-pic.jpeg

भदौ १६, काठमाडौं। बालबालिका मामिलासम्बन्धी एकजना ब्रिटिश आयुक्तले अभिभावकहरुले आफ्ना सन्तानलाई सामाजिक सञ्जाल र इन्टरनेटमा बढी समय बिताउनबाट रोक्नुपर्ने सुझाव दिएकी छन्।   अब्जर्भर पत्रिकालाई दिएको अन्तरवार्तामा एन...

   

महिला मन्त्री आशा कोइरालाको प्रेस संयोजकमा पत्रकार सुशीला केसी

1504276460Capture-63-e1504246244905.jpg

भदौ १६, काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको प्रेस संयोजकमा पत्रकार सुशीला केसी (आस्था) नियुक्त हुनुभएको छ ।   केसीले भदौ १२ गते सोमबारदेखि औपचारिक रुपमा मन्त्री कोइरालाको प्रेस संयोजकको...