भदौ २, महोत्तरी । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी...
भदौ १, काठमाडौं। अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत एक महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा १९ सय रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सय रहेको सुनको मूल्य ५५...
भदौ १, रसुवा । रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) महिला भएकी छिन् । रसुवामा ३६ औँ सिडियोको रुपमा बुधबार हिरादेवी पौडेल आएकी हुन्। उनले बुधबारदेखि नै कार्यभार सम्हालेकी छिन्। यसअघि गृहमन्त्रालय कार्यरत...
भदौ १, २०७४ चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो । भिनाजु र भदा बेपत्ता छन् । बुढीखोलाबो बाढीमा भन्डै १० किलोमिटर बगेर पनि...
भदौ १, २०७४ आमाको उपचार गर्न भारत जाँदा १० दिनअघि सिलिगुडीबाट पक्राउ परेका ईलाम सुर्योदय नगरपालिका १० का २८ बर्षीया उदयहाङ फागोलाई भारतीय प्रहरीले अझै रिहा गरेको छैन । उनको रिहाईको पहल गरिदिन आफन्तले आग्रह गरेका छन्...
साउन ३२, काठमाडौं। फेसनको संसारमा कुनै निर्धारित नियम हुँदैन । फेसन हरेक पल बदलिन्छ र यसको नियम पनि परिवर्तन हुँदै जान्छ । अत: ती नियमलाई ब्रेक गर्ने उपाय जान्नु नै उपयुक्त हुन्छ । प्रिन्ट्सलाई एकसाथ पेयर गर्नु हुँदैन :...
साउन ३२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति भण्डारीले अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट...
साउन ३२, नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर...
साउन ३२, काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ । संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय...
साउन ३१, मोरङ । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया...
साउन ३१, काठमाडौं। उर्लाबारी (पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको...
साउन ३१, काठमाडौँ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ । यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । यसअघि पनि...
साउन ३१, बैतडी । सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज...
साउन ३१, काठमाडौं । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ । बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको...
भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सिरु बौद्धिक समाजले तत्कालीन सिरुटार गाविस ९हाल वडा नंं १० क्षेत्रभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ...
मनोज थापा ► साउन ३१, काठमाडौं। बज्यै ‘छाउ भएँ’ भनेर आँगनमा आउनुपूर्व म नै ‘छाउ भएँ’ भनेर दौडदै आँगनमा पुगिसकेकी हुन्थें । त्यो गोठ अझ पनि सम्झन्छु म, जहाँ ढोका हुँदैनथ्यो–आमा पुरानो च्यातिएको धोतीले...
व्युटीसियन सोनु श्रेष्ठ आयना व्युटीपार्लर, बानेश्वर काठमाडौं साउन ३१, काठमाडौं। मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई...
काठमाडौं । नेपालको तपाई क्षेत्र बाढीपहिरोको ढुवानमा परिरहेको सन्दर्भमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता तोयम रायाले आइतबार...
एजेन्सी । ७३ वर्षीया डेम मेरीलाई पहिलो पटक हेर्दा लाग्दैन कि उनी बेलायतकी सबैभन्दा धनी र पहिलो बिलियनेर महिला हुन् । साइकल चढ्ने र सेलमा राखिएका सामान खरिद गर्ने उनी साधारण महिला जस्ती देखिन्छिन् तर यदि उनले चाहेको खण्डमा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासको संस्कृति विभागले आज साँझ आर्मी अफिसर्स क्लबमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमको अवलोकन गरेको छ । सो...
सुरेश झा र अरुण यादव ► राजविराज । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका...
काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ । बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले...
काठमाडौँ । कामपा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज पनि हजारौँ भक्तजनको सहभागिता रहेको छ । साउने सोमबारका दिन आज भारतीय दूतावासका पदाधिकारी, भारतीय नेता, भारतीय भक्तजनका साथै नेपाली भक्तजन गरी करिब ७५ हजारले पूजाआजा र...
चितवन । निरन्तरको वर्षा र बाढीका कारण चितवनका विभिन्न स्थानहरु डुबानमा परेपछि चितवनकी नवनिर्वाचित मेयर रेणु दाहालको नेतृत्वमा महानगरको टोली प्रभावित क्षेत्र पुग़ेको हो । आज बिहान मेयर दाहालको नेतृत्वमा बसेको उप मेयर...
रौतहट। एक गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले उनीहरु सवार गाडी बगाउँदा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । रौतहटको परोहा गाउँपालिका वडा नं ३ लौकाहाकी ती गर्भवतीलाई राजपुर फरहदव बाट गौर आउँदै गर्दा...
राजाराम कार्की ► काठमाडौँ । पुस्तक नीति नहँुदा लेखक तथा केही प्रकाशन गृहले रचना टिपनटापन र कटपेष्ट गर्ने गरेका छन् । लेखक हुनलाई कति पढ्नुपर्छ, कस्ता कस्ता व्यक्ति लेखक हुनसक्छन् वा योग्यछन् रु सरकारले आजसम्म कुनै...
काठमाडौँ। ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित शनिबारदेखि काठमाडौँमा ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री...
साउन २९, काठमाडौं। प्रत्येक व्यक्ति आजीवन स्वस्थ र निरोगी रहन चाहन्छ । यसका लागि उसले आवश्यक सबै भिटामिन समुचित मात्रामा सेवन गर्नुपर्छ । अहिलेसम्म २० थरिका भिटामिनको खोज भए पनि भिटामिन ए, बी, सी, डी तथा के प्रमुख छन् ...
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । महिला बौद्ध समूहले आज आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो...
लहान। लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् । गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै...