माघ ९, दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् ।...
माघ ९, भोजपुर । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई...
माघ ९, काठमाडौ । उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले...
माघ ९, मुसिकोट । रुकुम पश्चिम मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । लागेर चार बालबालिका र दुई महिला घाइते...
माघ ९, चितवन । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु...
माघ ९, बेझाड । दोस्रो रामपुर नृत्यु आइडलको उपाधि सैलिशा रानाले जित्नुभएको छ । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बन्नुभएको हो।उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै श्वेता रुचालले द्वितीय,...
–विमलबहादुर विष्ट माघ ९, डोटी । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा छाउपडी गोठ धमाधम भत्काउन थालेपनि डोटीमा भने छाउपडी प्रथा र गोठहरु कायमै छन् । बिभिन्न देवीदेवताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म...
माघ ९, गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त...
माघ ९, काठमाडौ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा...
माघ ८, तेह्रथुम । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि...
माघ ८, काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ । नयाँ बासपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज एपीएफले सेब स्कुल र थाहा...
माघ ८, मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने...
माघ ८, काठमाडौ । कलाकारहरूका लागि आफ्नो कला जीवन र मृत्युको सवाल मानिन्छ। गिलियन गेन्सरका लागि भने त्यो कुरा वास्तवमै साँचो भइदियो।पन्ध्र वर्षसम्म उनले एडमको मूर्ति बनाउन अथकरुपमा समुद्रमा पाइने सिपीहरूलाई बालुवाले सफा...
माघ ८, काठमाडौँ । नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता भएका महिलाको हकहितका लागि सरकारले प्राथमिकता दिनुपर्ने आवाज उठाएको छ । सङ्घको आज आयोजित १९ औँ साधारणसभामा लोकतान्त्रिक गणतन्त्रमा पनि अपाङ्गता भएका महिला पीडित...
माघ ८, बेइजिङ । चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८।३ रहेको छ ।...
माघ ८, काठमाडौं । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए...
माघ ८, काठमाडौं । काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी...
माघ ८, चिप्लेढुङ्गा । नारी सुरक्षाका लागि प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर एकाइ समितिले नारी सम्मान र सुरक्षाका लागी मिशन साहसी २०७५ अभियान शुरु गरेको छ। समाजमा महिलामाथि हुने थिचोमिचोलाई कसरी सामना गरेर...
►कुमार चौलागाईं माघ ८, काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले ढोरपाटन महिला भलिबलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हिजो भएको...
माघ ८, मार्तडी । बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको...
माघ ७, ललितपुर । प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला...
माघ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...
माघ ४, चौतारा - सिन्धुपाल्चोकका पुराना राजनीतिज्ञ भक्तध्वज प्रधानको ९३ वर्षको उमेरमा काठमाडौंस्थित आफ्नै घरमै हिजो बेलुका निधन भएको छ । स्वर्गीय प्रधानले विसं २०१५ मा प्रज्ञापरिषद्बाट राजनीति शुरु गर्नुभएको थियो ।...
माघ ४, पर्वत - यहाँको एक विकट गाउँमा सञ्चालित आयुर्वेद औषधालयको भवन निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा रहेको आयुर्वेद औषधालयको भवन बनाउन...
काठमाडौं : स्विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले अर्का अनलाइनका सम्पादकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुको टोलीले गोरखाको...
नवलपरासी - पतिले बलात्कार गरेको भन्दै पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा दुई वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता गराउनेमा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिला छन्। पुस दोस्रो साता उनीहरूले प्रहरी...
बाजुराको बूढीनन्दा– ९, भोगीचौरकी अम्बा बोहोराको छाउगोठमा दुई कलिला छोरासहित मृत्यु भयो। ०७३ पुस ३ गते अछामको गाज्रा— ७ की १५ वर्षीया रोशनी तिरुवाको ज्यान गयो। उनको पनि छाउगोठमै आगोले निस्सासिएर मृत्यु भएको थियो।...
काठमाडौं : कुशल नृत्याङ्गना कान्छीमाया घलेले सांस्कृतिक महोत्सवमा नृत्य प्रदर्शन गर्दा वाहवाह पाउँथिन्। त्यसबाट पाएको रकमले उनको आवश्यक्तालाई पूरा गरेन। त्यसपछि उनले अर्को पेशा रोजिन। हङ्गकङमा चरेश तस्करी। बुधवार...
माघ ४, काठमाडौं । स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन...
- इन्द्रलक्ष्मी घिमिरे, विप्लब भट्टराई माघ ४,काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई...