काठमाडौं । नौ वर्षअघि गढीमाईको मेलाको बेला अचानक केही महिना बेपत्ता भएका रामबहादुर बमजन कहाँ गएका थिए होलान्रु सम्पर्कविहीन हुनुअघि आफूलाई धर्मगुरुका रूपमा चिनाउने बमजनले गढीमाईको मेला हुने ठाउँमा आफू जाने र त्यहाँ...
माघ ४, लमही । चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको...
लतिपुर । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ । श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक गरेको हो । शुक्रबार काठमाडौंमा कलाकार रमेश उप्रेती,...
– सुरेन कुँवर माघ ४, रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी...
माघ ४, राँझा । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक...
माघ ४, चितवन । चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा...
►बिरा गडाल माघ ३, बैतडी – बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका...
►डा. ललितकुमार मिश्र माघ ३, काठमाडौं । केही दिन अगाडिको कुरो हो, एउटा स्कुलको स्वास्थ्य कार्यक्रम सम्बन्धी गोष्ठी मा सहभागी हुन पुगेको थिएँ । स्वास्थ्य सम्बन्धी वक्तव्य दिने क्रममा एक जना कक्षा १० मा पढ्ने बालिकाले प्रश्न...
माघ ३, काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने...
► सुशीला रेग्मी माघ ३, बेझाड, पाल्पा । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो...
माघ ३, राजविराज । धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो । यादवको घरमै गएर क्लबका अध्यक्ष एवं...
►डा.बालकृष्ण शाह माघ ३, काठमाडौं । म ३० वर्षीया गृहिणी हुँ । मेरा दुई सन्तान छन् । मेरो महिनावारी नियमित छ, तर विगत पाँच महिनादेखि महिनावारीको समयमा बढी रक्तश्राव हुन्छ । महिनावारीमा दैनिक ५–६ वटा प्याड फेर्नुपर्छ । रगत पनि...
माघ ३, हुम्ला। कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।...
माघ ३, काठमाडौं ।आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ...
माघ ३, नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ । दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश...
माघ ३, सोलुखुम्बु । सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना...
माघ ३, हेटौँडा । प्रदेश नं ३ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले सीमित स्रोत साधनबाट प्रदेशमा ऊर्जा र बायो ग्यासको उत्पादन बढाएर ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य प्रदेश सरकारको रहेको...
माघ ३, ताप्लेजुङ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार...
माघ ३, बाजुरा । एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले...
– विनोद सिंह विष्ट माघ २, बैतडी । माघ पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको...
इन्दिरा अर्याल: खोज पत्रकारिता केन्द्रका लागि गर्भधारणका बारेमा प्रकृति र समाजको नियम एकदमै फरक छ । प्रकृतिका लागि गर्भधारण एउटा प्राविधिक प्रक्रिया मात्र हो । उपयुक्त वातावरणमा स्वस्थ डिम्ब र शुक्रकीटको मिलन भएपछि...
माघ २, काठमाडौं । “आफूलाई जन्मदिने आमाबुबा वृद्धहुँदा अनाथाश्रममा लानुभन्दा उहाँहरुको सेवा गर्नु सर्वोत्तम धर्म हो” भन्ने धारणाका साथ राससका पूर्व कर्मचारीले सहयोग गर्नुभएको छ । राष्ट्रिय समाचार समिति प्रदेश नं १...
माघ २, काठमाडौं । धादिङबेँसी पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ...
काठमाडौं । चितवन देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्।...
माघ २, काठमाडौं । ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न...
माघ २, काठमाडौं । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड,झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मील...
माघ २, रसुवा । विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु क्षेत्रमा प्रयास शुरु भएको छ । आमा छोदिङमो गापा–१ का वडाध्यक्ष निमा दिण्डु तामाङका अनुसार...
माघ २, भद्रपुर । एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको...
माघ २, डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी...
काठमाडौं, ‘फिल्म चल्नु भनेको पैसा कमाउनु मात्रै होरु या यसले पारेको सामाजिक प्रभावको आधारमा फिल्मको समीक्षा गर्नेरु ’ नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा प्रश्नकर्तासँग सबालजवाफ गर्दै थिइन्। खासमा फिल्म...