असोज २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
गत आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्डको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यसैगरी, तेजावी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
महासंघले सोमबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार २८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।
वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची...
वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य...
वैशाख १७ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको...
वैशाख १६ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५...
वैशाख १५ काठमाडौं ।अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य...
वैशाख १४ काठमाडौं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १...
वैशाख १२ काठमाडौं । शुक्रबारको कारोबारमा सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको...
वैशाख ११ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल...
वैशाख १० काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक...