मंसिर ४, काठमाडौं ।आज सुन भाउ प्रतितोला २०० रुपैँयाले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपयाँमा कारोवार भइरहेको छ ।