कार्तिक २४, काठमाडौ । चितुवालाई नियन्त्रणमा लिने क्रममा उनीहरू घाइते भएका हुन्।भक्तपुर नगरपालिका -३ का दुइ महिला घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ।
शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी-गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बसेको थियो।६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए
शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी-गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बसेको थियो।लाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले बताए