Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार विरुद्ध पाँच हप्ते नीति संवाद सुरु

  |      00:00:00   |  
Web Image
Web Image

फागुन २४, काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बढ्दो बलात्कार विरुद्ध पाँच हप्ते नीति संवाद सुरु भएको छ ।​ सर्वाङ्गीण अध्ययन विकास केन्द्र र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको लैंगिक अध्ययन विभागको समन्वयमा नेपालमा पहिलो पटक आइतबारबाट उक्त संवाद सुरु भएको हो । 

सर्वाङ्गीण अध्ययन विकास केन्द्रकी निर्देशक सुचिता प्याकुरेलका अनुसार विभिन्न पेसमा आबद्ध रहेका २० जना प्रोफेसरको कार्यक्रममा सहभागिता रहने छ । विभिन्न पेसमा आबद्ध रहेका प्रोफेसरको नियमति समयलाई मध्यनजर गरी साँझ पाँच बजेटदेखि ८ बजेसम्म कार्यक्रम गरिने भएको छ  । हरेक दिन सोमबारदेखि शुक्रबारसम्म पाँच हप्तासम्म कार्यक्रम हुनेछ ।

२० जना प्रोफेसर मध्ये आजको कार्यक्रममा पाँच जना प्रोफेसरको सहभागिता रहेको प्याकुरेलले बताइन् ।

उनले भनिन्, 'छलफलमा बलात्कार किन भइरहेको छ रु  यसरी किन बढिरहेको छ रु दुई वर्षयता झन बढ्नुको करण के हो रु किन बढिरहेको छ भन्ने कुराबारे संवाद भएको थियो । कुनै नीतिमा पनि ग्याप छ कि भन्नेबारे नीति संवाद गरिएको छ ।'

उनका अनुसार स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा। सुधा शर्मा, महिला हिंसा विरुद्धको अभियन्ता निरा ढुंगाना, अवकाश प्राप्त एसपी गीता उप्रेती, प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र छिरिङ के लामा युवा प्रकृति भट्टराई बस्नेत नीति संवादमा सहभागी थिए ।

बलात्कार पीडितले कुरा लुकाउने, मेडिकल रिपोर्टका लागि प्रमाण नस्ट गरिदिने समस्या देखिएको उनीहरूको भनाइ थियो । यस विषयमा पीडित नै संवेदनशील नहुँदा घटना बढिरहेको वक्ताहरूको निष्कर्ष छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement