मंसिर ११, काठमाडौं । सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा एकैदिन ५०० रुपैयाँले बढेको हो ।
यो दिन १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
जेठ ०८ काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ ।...
जेठ ०७ काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन...
बैशाख ३१, काठमाडौं । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको...
वैशाख ३० काठमाडौं । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको...
वैशाख २९ काठमाडौं । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको...
वैशाख २८ काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।...
वैशाख २५,काठमाडौं । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार ७ सयले...
वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची...
वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य...