Advertisement
Advertisement
Advertisement

आज कुकुर तिहार र बेलुका लक्ष्मीपूजा गरी मनाइँदै

16997684339999.jpg

कार्तिक २६,काठमाडौं ।आज तिहारको दिन बिहान  कुकुरलाई पूजी फूलमाला लगाई मिठो परिकार दिइ मनाइदै छ।तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै...

   

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि १० लाख रुपैयाँ प्रदान

1699611320333.jpg

कार्तिक २४, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले  भूकम्प पीडितको राहतका लागि  १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले  उक्त घटनाबाट ठूलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनरस्थापना कार्यका लागि...

   

यी चिज दैनिक पिउनुहोस् घण्टौंसम्म ट्वाइलेट सिटमा बस्नु पर्ने छैन

16996109095555.jpg

कार्तिक २४, काठमाडौं ।कब्जियतका कारण घण्टौंसम्म ट्वाइलेट सिटमा बस्नु पर्ने र औषधि सेवन गरेर समस्यामा परेका मानिसहरूका लागि यो घरेलु उपाय निकै प्रभावकारी हुन सक्छ । कब्जियतका कारण घण्टौंसम्म ट्वाइलेट सिटमा बस्नु पर्ने छैन यी...

   

एलोभेराको प्रयोग गर्नुहोस् कपाललाई नरम र चम्किलो बनाउनछ

16996080564444.jpg

कार्तिक २४, काठमाडौं । कपाल सुख्खा हुने समस्याले धेरैलाई सताउने गर्दछ । विशेषगरी जाडोमा यो समस्या निकै बढ्छ । सुख्खा कपाल राम्रो देखिदैन र धेरै फुट्न थाल्छ। यस्तो अवस्थामा मानिसहरु सुख्खा कपाललाई नरम बनाउन विभिन्न...

   

धनतेरसका दिन सुनचाँदी खरिद गर्ने परम्परा, नेपालमा कमोडिटी मार्केटको विकास कहिले होला?

16996049674444.jpg

कार्तिक २४, काठमाडौं ।आज अर्थात् कात्तिक कृष्ण द्वादशीको दिन धनतेरस परेको छ। धनतेरसका दिन नेपालमा मात्र होइन एशियाली देशमा सुनचाँदी, असर्फीको कारोबार धेरै हुने गर्दछ ।आज सुनचाँदी तथा विभिन्न नयाँभाँडाकुडाँ तथा रत्न किनेर...

   

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते

16996004185555.jpg

कार्तिक २४, काठमाडौ । चितुवालाई नियन्त्रणमा लिने क्रममा उनीहरू  घाइते भएका हुन्।भक्तपुर नगरपालिका -३ का दुइ महिला   घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ।   शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी-...

   

ग्लोबल आइएमई बैंकका ग्राहकले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

16995993594444.jpg

कार्तिक २४, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ। बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस...

   

महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री

16995982335555.jpg

कार्तिक २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल...

   

धनतेरसका दिन बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

16995970642222222.jpg

कार्तिक २४, काठमाडौं ।नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहीबार सुनको भाउ...

   

धनमाल लुटपाटको उद्देश्यले चार सदस्यको हत्या गर्ने पक्राउ

1699596117333.jpg

र्तिक २४, काठमाडौं । घटनाको दुई  हप्तापछि धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले बताएको छ । मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ भएका छन् । यो...

   

चन्द्रागिरी हिल्सको नाफामा ६३.०७५को बढोत्तरी, ईपीएस पनि बढ्यो

16995915074444.jpg

कार्तिक २४, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले...

   

कपाललाई रातो बनाउन यी चीजहरू मिसाउनुहोस्

1699531991555.jpg

कार्तिक २३, काठमाडौं । आजकल कपालमा रंग लगाउने चलन बढेको छ । बजारमा धेरै प्रकारका रङहरू उपलब्ध छन्, जसको प्रयोग गरेर तपाईं आफ्नो मनपर्ने रङ परिवर्तन गर्न सक्नुहुन्छ। यी रंगहरू प्रयोग गर्न धेरै सजिलो भएता पनि यसमा केमिकलले...

   

चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले पाइन

1699530250777.jpg

कार्तिक२३,काठमाडौं ।हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् । गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ...

   

कालो कफीको सेबन गर्नुहोस्, वजन घटाउनुहोस्

16995286334444.jpg

कार्तिक २३, काठमाडौं । बढ्दो तौलले धेरै रोग निम्त्याउन सक्छ। त्यसैले यसलाई सुरुदेखि नै नियन्त्रण गर्न जरुरी छ । एकै समयमा, यो देखिन्छ कि मानिसहरु वजन कम गर्न धेरै प्रयास गर्छन्। उनीहरु जिम गएर महँगो औषधि समेत खान तयार हुन्छन् ।...

   

अछाममा पुरुषको हत्या गरी फरार महिला काठमाडौंबाट पक्राउ

1699525284nepalesewomen.png

कार्तिक २३, काठमाडौं । गत साता अछाममा पुरुषको  हत्या  घटनामा फरार महिला काठमाडौंबाट  पक्राउ परेकी छिन्। अछाम पञ्चदेवल विनायक नगरपालिका– ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ  गरेको...

   

अभिनेत्री दिपाशा बीसीको मृत्यु

16995213885555.jpg

 २३, काठमाडौं । अभिनेत्री दिपाशा बीसीको आज निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई नर्भिक अस्पतालले बिहीबार दिउँसो मृत घोषणा गरेको छ...

   

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कार्तिक २३, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षामा सामेल भएका  थिए। यी मध्ये ८८ हजार ९४७...

   

बीस रुपैयाँ नतिर्दा महिलाको ज्यान गयो

1699514602555.jpg

कार्तिक २३, काठमाडौं । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको...

   

शौर्य सिमेन्ट ईण्डष्ट्रिजले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता-२०८० अयोजना गर्ने

1699513664800.jpg

कार्तिक २३, काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता -२०८० शुरु गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता...

   

यस्ता छन् एनटी फाइबरका विशेषता, सेवाग्राहीलाई के हुन्छ फाइदा ?

1699512235333.jpg

कार्तिक २३, काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टू द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत...

   

लगातार सुनको भाउमा गिरावट

16995105152222222.jpg

कार्तिक २३, काठमाडौं ।नेपाली बजारमा आज पनि  सुन प्रतितोला १००० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाल सुनको भाउ  प्रतितोला १ लाख १३ हजार ७०० रुपयाँ रतेजाबी सुनको भाउ प्रतितोला १ लाख...

   

हराएका ५ जना किशोरीहरु धनुषाको ढल्केबरमा फेला परे

1699506807nepalesewomen.png

कार्तिक २३,काठमाडौं ।   महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान धनुषाको ढल्केबरमा फेला परेका छन् ।  बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका...

   

महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई रु. १० लाख सहयोग

1699445249333.jpg

कार्तिक २२, काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत...

   

छालाको लागि भिटामिन सीका फाइदाहरू

1699444260555.jpg

कार्तिक २२, काठमाडौं । सबैलाई सुन्दर छाला चाहिन्छ, तर पोषक तत्वहरूमा ध्यान नदिँदा छाला निर्जीव देखिन थाल्छ। छालालाई जीवन दिने अत्यावश्यक पोषक तत्वहरू मध्ये एक भिटामिन सी हो। यो भिटामिनले छालालाई स्वस्थ राख्न मात्र काम गर्दैन,...

   

दराजसँग सानिमा बैंकको सहकार्य, डेबिटर क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

1699441304555.jpg

कार्तिक २२, काठमाडौं ।सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा कम्पनीको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट...

   

पाल्पामा टिपर दुर्घटनामा परेर महिलाको मृत्यु

1699439489444.jpg

कार्तिक २२, काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । पाल्पाको  निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको...

   

जाजरकोट भूकम्प : बहिनीको शोक सम्झेर झस्किन्छिन् दिदी

1699436969444.jpg

कार्तिक २२, काठमाडौं । “मलाई बहिनीले दिदी  बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ ।...

   

पहिला घर किन्ने कि गाडी ?यस्तो छ बिज्ञले दिएको सुझाव

16994319805555.jpg

पहिला घर किन्ने कि गाडी ?यो प्रश्न तपाईको मात्र होइन आम उपभोक्ताको हुन्छ नै ।  कार्तिक २२, काठमाडौं । हुन त यदि तपाईंसँग पैसा छ भने पहिला घर किने पनि भयो नभए गाडी किने पनि भयो । यो पनि सोध्ने प्रश्न हो र भन्न पनि नसकिने होइन । यो त...

   

नुरजहा खातुन मृत्यु प्रकरण:अपरेसनमा संलग्न महरा पक्राउ

169943020155.jpg

कार्तिक २२, काठमाडौं । जथाभाबी पाठेघरको अपरेसन गर्दा रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा  बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई  इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले...

   

सुन-चाँदीको भाउमा गिरावट

16994279172222222.jpg

कार्तिक २२, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी  छ । साताको चौथो कारोबार दिन बुधबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल...