Advertisement
Advertisement
Advertisement

गोरू गोठभित्र दुई छोरी जन्माइसकेकी नौरतीले तेस्रो सन्तान छोरो जन्माउदा परिवारमा हर्ष बढाँइ

1483075954woman-2.jpg

बाजुरा। बीचमा कर्णाली नदी।  वारी बाजुराको तिथिचौर, पारि मुगुको बिन गाउँ। यही बिन गाउँकी नौरती शाहीलाई सुत्केरी व्यथा सुरू हुने बित्तिकै स्वास्थ्य संस्था लैजानुको सट्टा परिवारका सदस्यले हत्तपत्त गोठमा सारे। पशु चौपायलाई...

   

खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउने गौरिका र सियना लन्डनमा सम्मानित

1482772522Gaurika-and-Siena.jpg

काठमाडौं। खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउने दुई किशोरी लन्डनमा सम्मानित भएका छन् । रियो ओलम्पिक २०१६ मा सहभागी विश्वकै कान्छी ओलम्पियन पौडीकी गौरिका सिंह र विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकी च्याम्पियन...

   

तेस्रो लिङ्गी अन्जली लामा चर्चित फेसन सप्ताह लेक्मे फेसन वीकमा हुने निश्चित

14826447641.jpg

काठमाडौं। नविन वाईवा देखि ट्रान्सजेन्डर अन्जली लामा र पहिलो ट्रान्सजेन्डर मोडल हुँदै सुपर मोडल अन्जली लामाको परिचय कमाउँदा, अन्जलीले सपना देख्नेहरु अगाडि बढ्छन्, अगाडि बढ्न चाहनेहरु हार मान्दैनन्, हार नमान्नेहरु असफलता...

   

महिला शटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान कायम राखिन्

1482643975chandrakala-1.jpg

काठमाडौं। राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला शटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान कायम गर्दा एपीएफ क्लबका पर्शुराम बाँस्तोलाले कराँतेको एकल कातामा स्वर्णपदक जितेका छन् । पुलिसकी चन्द्रकलाले आफ्नै...

   

एक दर्जन मन्त्रीले कानुनविपरीत दाइजो लिएको विवरण मन्त्रिपरिषद् कार्यालयमा बुझाए

1482640973daijo.jpg

काठमाडौं। सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री...

   

महिलाबाट पुरुष बन्न गृहमा निवेदन

1482640435mahila.jpg

काठमाडौं। काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु...

   

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg

काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु, उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही–कोही त जिब्रो नै टोक्छन्,’ चितवनकी जाहेदा खातुन (नाम परिवर्तन) ले...

   

वैदेशिक रोजगारीका बहानामा बेचबिखनको जोखिममा रहेका ६० जना किशोरी उद्धार

1482593119bechbikhan.jpg

काठमाडौं । एकवर्षको अवधिमा वैदेशिक रोजगारीका बहानामा बाह्य बेचबिखनको जोखिममा रहेका ६० जना किशोरीलाई उद्धार गरिएको विश्वास नेपालले जनाएको  छ । एकवर्षको गतिविधि सार्वजनिक गर्ने उद्देश्यले  आयोजित कार्यक्रममा  उक्त...

   

गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन : आमा समूहकी अध्यक्ष लीला पुन

1482036900sadak-nirman-by-doger.jpg

बेनी । म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।   भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती,...

   

हर्टअट्याक हुने १० कारण

1481774164heart-attack-main.jpg

काठमाडौं । हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का...

   

चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्ने नेपालमा धेरै, सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा

1481773622Antibiotics.jpg

काठमाडौं । एन्टिबायोटिकको प्रयोग बढ्दो छ । चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्नेको संख्यामा नेपालमा झन् धेरै छ । एन्टिबायोटिक सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा :  १. एन्टिको अर्थ बिरुद्ध र बायोटिकको अर्थ...

   

धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान, निःसन्तान नहुन महिलाले यसो गरौ

1481772506just--born-baby.jpg

काठमाडौं। यो एउटा शासत्व सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना बिस्तारै न्यून हुन्छ । एक अध्ययन अनुसार आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ...

   

पोखरामा खुल्यो क्लरा इन्टरनेसनल स्पा तथा ब्युटी कलेज

1481552058091220160551362.jpg

पोखरा । पोखराको हङकङ ब्युटी इन्स्टिच्युटले गत हप्ता मलेसियाको क्लारा इन्टरनेसनल समन्वयमा स्पा तथा ब्युटी कलेज स्थापना गरेको छ । नेपालमै पहिलो पटक फ्रेन्चचाइजको रुपमा उक्त कलेज पोखरामा स्थापना गरेको प्रालिका अध्यक्ष...

   

स्त्रीको यौनाङ्गलाई घातक अस्त्र ठान्थे ट्रम्प

1481550993trump.jpg

लेखक : दीपेश केसी ‘स्त्रीको यौनाङ्गजति घातक हतियार सायद अर्को छैन,’ रेडियो प्रस्तोता हवार्ड स्ट्रनसागको अन्तवार्तामा डोनाल्ड ट्रम्पले भनेका थिए । संसारकै शक्तिशाली अमेरिकाको राष्ट्रपति निर्वाचित ट्रम्पको महिलामोह...

   

द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउने द स्टोरी किचेनलाई एवार्ड

1481548434event-web-300x300.jpg

काठमाडौं । बिगतमा १० वर्षसम्म नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउन र उनीहरूलाई  सशक्तिकरण गर्न योगदान पुर्‍याएकोमा द स्टोरी किचेनले सन २०१६ को Tomorrow’s Peace building Award  जितेको छ । उक्त...

   

‘सीएनएन सुपर हिरो’ भइन् पुष्पा बस्नेत

1481546874puuuspa.jpg

काठमाडौं। कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् । सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा,...

   

देशभरिकै अदालतमा माफियातन्त्र मौलाएको प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणी

1481426734sushila-karki.JPG

पर्सा । प्रधानन्यायाधीश सुशीला कार्कीले देशभरिकै अदालतमा कानुन व्यवसायीको नाममा माफियातन्त्र मौलाएको टिप्पणी गर्नुभएको छ । उहाँले व्यापारमा तस्करी मौलाउँदै गएजस्तै अदालतमा अधिवक्ताबीच माफियातन्त्रको ग्रहण लाग्न सुरु...

   

बोक्सी भन्दै महिलाको हत्या: प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको सनसनीपूर्ण बयान

1481424884Suman-nepali.jpg

काभ्रे । बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार...

   

पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत

1481385142puspa.jpg

काठमाडौं । अभिभावकसँग कारागारमा जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छिन् । कारागारका बालबालिकालाई काठमाडौंको बूढानिलकण्ठमा...

   

राष्ट्रपतिद्धरा मानवजातिका साझा अधिकार सधैंभरि प्रत्याभूत गर्न सवैलाई सुझाब

1481344022bidhya-debi.jpg

  काठमाडौं । राष्ट्रपति श्रीमती विद्या भण्डारीले ६८ औं विश्व मानव अधिकार दिवसका अवसरमा सन्देश दिँदै सम्पूर्ण मानवजातिका साझा अधिकारहरू सबैलाई सधैंभरि प्रत्याभूत गर्न सवैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको...

   

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg

काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यसलाई सजिलैसँग हटाउन सकिन्छ। साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ त्यसको लागि तल...

   

छिमेकी मुलुक भारतका शक्तिशाली महिला

1479558036SoniaGandhi.jpg

काठमाडौं। प्रतिभा देवी पाटिल : स्वतन्त्र भारतको ६० वर्षको इतिहासमा २४ जुलाई, २००७ का दिन प्रथम महिला राष्ट्रपतिका रूपमा प्रतिभा पाटिल निर्वाचित भइन् । उनी आफ्ना प्रतिद्वन्द्वी भैरो सिंह शेरावतलाई ३ लाखभन्दा बढी मतले हराएर १३...

   

चुनौतीबिनाको जीवन जिउनुको मज्जा हुँदैन

1479431922image-lady-happy.jpg

काठमाडौं। जीवनमा हरेक पल सबै कुरा सम्भव हुन्छ भन्ने छैन । साना–ठूला बाधा हरेक क्षणक्षणमा आइलाग्छन् । हुन पनि चुनौतीबिनाको जीवन जिउनुको मज्जा हुँदैन । जीवनलाई चुनौतीसँगै रमणीय र सफल बनाउन केही कुरा सिक्नु आवश्यक छ । हरेकको...

   

आर्थिक क्षमताका लागि समुदायमा रहेका महिलाहरूको ऐक्यबद्धता लोभलाग्दो

14794304881410033510554475979064776082266878445080795n.jpg

हेटौंडा। पछिल्लो समयमा समुदायका महिलाको पहुँच एवं सशक्तता बढ्दो छ । महिलाहरू विभिन्न पेसा र क्षेत्रमार्फत आफूलाई परिस्कृत र परिमार्जित गर्दैछन् । सामाजिक, राजनीतिक, आर्थिक क्षमताका लागि समुदायमा रहेका महिलाहरूको...

   

मीरालाई जिताउने जिम्मेवारी अब नेपालीको काँधमा

14793483694329a071f51d0a149e716c81d4320ae7L-1.jpg

काठमाडौं।असाधरण साहसिक सफलता प्राप्त विश्वका १० साहसहिरुका सूचीमा नेपाली चेली मीरा राई पनि समाविष्ट हुनु देशकै लागी गौरवको कुरा हो । यसरी तोडिदिइन खुशीको सिमा एक नेपाल आमाकी छोरी मीरा राइले । थुप्रै विश्व दौड प्रतियोगीतामा...

   

सडकपेटीबाट सुत्केरी महिलाको उद्धार

14793451702-36.jpg

काठमाडौं । महिलाले आफ्नो कोखबाट एक शिशुलाईलाई जन्म दिने प्रक्रिया प्राकृतिक स्वरुप मानिन्छ । र यो यथार्थ कुरा पनि हो । तथापि, प्रसव पीडाका बारेमा संसारभरका कोही पनि महिला बच्चालाई जन्म दिन सजिलो हुन्छ भनेको कुरामा आजसम्म सहमत...

   

अर्काका विषयमा छिट्टै प्रतिक्रिया र जबर्जस्ती सुझाव दिने नेपालीको संस्कार

1479286774Karuna-Parajuli.jpg

काठमाडौं। केही दिनअघि सार्वजनिक भएको संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिको चुनावी नतिजाले धेरैलाई आश्चर्यमा पार्‍यो । यस नतिजालाई विभिन्न कोणबाट समीक्षा गरियो । कतिले अमेरिकी जनताले ‘बौलाहा ट्रम्पलाई जिताए’ भनी...

   

जाडोमा ओठको मेकअप

1479267363lip.jpg

काठमाडौं। नारी सौन्दर्यलाई आकर्षक तथा सुन्दर देखाउने एउटा महत्वपूर्ण अंग हो–ओठ । अनुहारको मध्यभागमा हुने अनि बढी चलिरहने अंग भएकाले यसमा मानिसको नजर छिट्टै पर्छ । त्यसैले हामीले आफ्नो ओठलाई सुन्दर र आकर्षक राख्नु आवश्यक छ...

   

बिग्रेका सवारीसाधन बनाउँदा सुखानुभूति गर्ने ग्यारेज क्विन निरु

1479142134Niru-Pariyar.png

काठमाडौं। झापा चारआलीकी ३४ वर्षीया निरु परियार प्राय:जसो मोटरसाइकलको इन्जिन बनाउँदै गरेको अवस्थामा भेटिन्छिन् । महिलाहरूको आकर्षण बन्न नसकेको  ग्यारेज पेसामा उनी भने मज्जाले रमाइरहेकी हुन्छिन् । ग्यारेजको काम भनेको...

   

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg

काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई प्रोटिन, मिटामिन एवं मिनरलको अलग–अलग मात्राको आवश्यकता हुन्छ । उमेरलाई ध्यानमा राखेर गरिने भोजनले मात्र मानिस...