Advertisement
Advertisement
Advertisement

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण सुरू

1487497093indigenus.jpg

काठमाडौं।‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए । तीमध्ये ५० छनोट...

   

मिरा राईलाई सरकारले ३० लाखसहित सम्मान गर्ने

1487265526mira-rai.jpg

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले अल्ट्रा धाविका मिरा राईलाई तीस लाख नगदसहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ...

   

बेलायती टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा

1487043460karma-1.JPG

काठमाडौं – बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। २६ वर्षीय अमृता यसअघि एचबिओ च्यालनबाट प्रसारण हुने ‘गेम अफ थ्रोन्स’मा समेत देखिएकी...

   

नेपाली पहिरनलाई पुनमले अमेरिकाको ऱ्याम्पमा उतारिन

1487040292new-york.jpg

काठमाडौं। नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ । शनिबार राती न्यूयोर्कमा सम्पन्न वल्र्ड फेसन परेडद्वारा आयोजित न्यूयोर्क फेसन विक–३ मा नेपालबाट...

   

साढे तीन वर्षको छोराका लागि बाँच्नुपर्नेछ: बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएकी नर्सको ब्यथा

1486990870sakun.jpeg

  नामः सकुन श्रेष्ठ पेशाः नर्स  उमेरः ३३ वर्ष  रोगः पेटको क्यान्सर (चौथो चरण) लेख्न थाल्दै कति नमिल्दा लागिरहेका छन् यी वाक्य। किनभने अरुको स्वास्थ्यको ख्याल गर्ने पेशामा रहेकी व्यक्तिले आफ्नो ज्यानको देखभाल गरिनन्...

   

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg

काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन युएईको सहयोगमा आयोजित उक्त शो दुबईमा आयोजित पहिलो नेपाली फेसन शो हो । दुबईको फोर पोइन्ट्स सेराटन होटलमा छेपारो...

   

साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गर्‍यो

1486988979jail-for--women.jpg

महोत्तरी। महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...

   

अकबरे खुर्सानीको खेती गरेर महिला कृषकले कमाए २२ लाखभन्दा बढी

1486987690akabare-khursani.jpg

तेह्रथुम। जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन्। तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान...

   

स्तनको पीडा र स्तन क्यान्सर

1486874195breast-cancer.jpg

काठमाडौं। हुन त स्तनको पीडा क्यान्सरको लक्षण मात्र होइन । पहिले दुखेर पछि आएको गाँठो क्यान्सर हुँदैन । स्तन क्यान्सरको सुरुको अवस्थामा भन्दा पनि उन्नत अवस्थामा स्तनको पीडा महसुस हुन्छ ।   स्तनमा गाँठो वा गिर्खा भेटिए...

   

धेरै मोबाइल चलाउने व्यक्तिको मस्तिष्कमा असर पर्ने

1486835977Teenage-girl-using-mobile-phone-on-bed.jpg

काठमाडौं। मोबाइल फोन अहिले सबैका लागि सम्पर्कको सजिलो माध्यम भएको छ । अब यो फोन कुराकानीका लागि मात्र प्रयोग गरिँदैन, इन्टरनेट चलाउन तथा मनोरञ्जन र ज्ञानका अनेक प्रयोजनमा समेत यसकै प्रयोग हुन थालेको छ । यसलाई अब कमà¥...

   

अनलाइन जबबाट घन्टामै कम मेहनतमा राम्रो कमाइ

1486834291online-job.jpg

काठमाडौं। अनलाइन किनमेलको बढ्दो मागका कारण अनलाइन रिटेल पसलहरूको माग निरन्तर बढिरहेको छ । कपडा, एसेसरिज, गिफ्ट आइटम्स आदिका लागि विभिन्न वेबसाइट उपलब्ध छन् । राम्रो सेवा तथा प्रोफेसनल डिलका कारण उनीहरूले धेरै ग्राहक...

   

अदितिको मोडलिङ करियरको यात्रा काठमाडौंदेखि मुम्बईसम्म

1486833518Aditi.jpg

काठमाडौं। मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उक्तिकै छ । उनले नेपाली रजतपटमा चलचित्र ‘कृ’ मार्फत् डेब्यु गर्दैछिन् र देखिने...

   

६३ माझी परिवारको बस्ती बसाउने भइन् अभिनेत्री श्वेता खड्काले

1486831743sweta-khadka.jpg

काठमाडौं। माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र अन्य केही सहयोगी हातबाट माझी गाउँ एकिकृत बस्ती बसाउने अभियान गरिने...

   

प्रेमदिवसमा अन्जु पन्तको नयाँ गीत सार्वजनिक

1486738037dasharath-rangashala.jpg

काठमाडौं ।प्रेमदिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत, भिडियो सहित सार्वजनिक गरिएको छ । जिन्दगीको प्राप्ति तिमी बोलको यो प्रेमिल गीत आफ्ना श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको उनी बताउँछिन। मलाई आशा छ मेरो यो...

   

धूम्रपान छोड्दा आयु बढ्छ

1486698821smoking.jpeg

काठमाडौं। तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ ।...

   

महिला स्तन क्यान्सरविरूद्धको पिंकथन दौड दशरथ रंगशालामा

1486697443pinkathon-5.jpg

काठमाडौं । पछिल्लो समय महिला स्तन क्यान्सरका बारेमा निकै खोजी र अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । स्तन क्यान्सरका पीडित महिलाहरूको अवस्था र हरेक मुलुकमा लाऊँलाऊँ र खाऊँखाऊँकै उमेरमा स्तन क्यान्सरका कारण ज्यान...

   

सुविधा सम्पन्न निलडेभिडको मेकअप स्टुडियो अब उपत्यकामा

1486644376makeup-studio-3.jpg

काठमाडौं। हेयरस्टाइलिस नीलडेभिड कटवालले नेपालमा पहिलो पटक आफ्नो ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले  सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त स्टुडियो उद्घाटन गरेकी हुन...

   

चुनाव हुन नसके संवैधानिक र राजनीतिक संकट आइपर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

1486638904PRESIDENT-BHANDARI-.jpg

काठमान्डौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग बुधबार भेट गरी आउँदो माघ ७ भित्र ३ वटै तहको चुनाव गराइसक्न सचेत गराएकी छन्...

   

इशु भइन् ‘१२ औं नेपाल टेलिकम मिस नेवा: ११३७’

1486636742miss-newa.jpg

काठमाडौं। नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज इशुले जितेकी छिन् ।  ‘१२ औं नेपाल...

   

स्टेजमै रोईन तारा

1486613402tara.jpg

काठमाडौं। सदावहार गायिका तारा थापा बगैंचा नाईटमा भावुक बनिन् । क्यान्सरले जीवन र मरणको दोसाधमा रहेको बेला हङ्कङेली दर्शक, श्रोताहरुबाट पाएको सहयोग र सहानुभूतिले स्टेजमै उनको आँशु झर्‍यो ।  ‘सवैले दिने उस्तै हुन्छ...

   

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg

काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसी–हाँसी जीवन बिताउन चाहन्थिन् । विशेष रूपमा व्यथाले...

   

सम्बन्धविच्छेदमा अब महिला र पुरुष दुवैका लागि समान व्यवस्था

1486610020divorce.jpg

काठमाडौं। संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ ।  ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।  संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह,...

   

नुनले पेटको क्यान्सर बढाउँछ

1486573825salt.jpg

काठमाडौं। भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपन मेटाउने प्रयास गर्दा कतिपयमा चर्को नुन खाने बानी नै बसिसकेको हुन्छ । त्यसरी बढी नुन खानु हानिकारक छ । नुनले पेटको क्यान्सर बढाउँछ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सर...

   

भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्छ

1486573427broccoli.jpg

स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत गर्छ । भिटामिन सी कोलोजन निर्माणमा सहायक हुन्छ, जसले छालालाई सूर्यको तीव्र किरणको नकारात्मक प्रभावबाट जोगाउँछ । अमेरिकन जनरल...

   

अब एप्पलका सबै सेरिजमा फोरजी सेवा

14865631624g.jpg

काठमाडौं । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा मंगलबारदेखि सबै सेरिजका आइफोन सेटहरुमा समेत चल्न थालेको छ ।    यसअघि फोरजी सेवा आइफोनको फाइभ सेरिजमा मात्र चल्थ्यो । नेपाल टेलिकमका अनुसार मंगलबारदेखि आइफोन सिक्स,...

   

बाइकको पछाडि सीटमा पर्यटकलाई राखेर टूर गाइड गर्ने आँटिला युवती

1486562336Moto-Girl.jpg

क्याम्बोडिया । नोमपेन्हको एउटा होटलमा रातो टी-शर्ट र टाइट जिन्स लगाएकी २६ वर्षीया रेनू चिया र उनकी सहयोगीलाई देख्ने हरकोहीले गलत धारणा बनाइहाल्छन् । रेनू भन्छिन्, ‘उनीहरू सोच्छन् कि हामी बिग्रेका केटीहरु हौं, विदेशी...

   

भरिया र पथप्रदर्शक हुँदै ट्रेकिङ कम्पनीकी मालिक गोमाको जीवन यात्रा

1486399436goma-thapa.jpg

काठमाडौं ।  महिलालाई सबल बनाउने प्रयास व्यवहारभन्दा बढी भाषण बनिरहेका बेला कतिपय महिलाले भने आफ्नै मेहनतबाट आफूलाई सक्षम बनाइरहेका छन् । त्यसकै एक उदाहरण बनेकी छन् पाल्पाको एक ग्रामीण भेगकी गोमा थापा । एकदशकअघि पोखरा...

   

आफूले चाहेअनुसार भएन भन्दैमा अर्को पक्षलाई दुःख दिनु प्रेम होइन

1486376528tulasha.jpg

बुटवल । युवायुवतीवीच प्रेम हुनु र टुट्नु सामान्य घटना हो । एकजनाले चाहेर मात्रै प्रेम हुँदैन । प्रेमका लागि दुबैले चाहनुपर्छ । आफूले चाहेअनुसार भएन भन्दैमा अर्को पक्षलाई दुःख दिनु प्रेम होइन । साँचो प्रेमी त त्यो हो, जसले...

   

एनसीसी बैंकको डेपुुटी सीइओमा बन्दना पाठक

1484584094bandana-pathak.jpg

काठमाडौं। चारवटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न गरी इतिहास रचेको केही दिन नबित्दै नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अर्को इतिहास रचेको छ । यो बैंकले व्यवस्थापनमा दोश्रो तहको पदमा महिला...

   

भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका कारण महिलाहरु बलात्कारको सिकार

1483077878violence.jpg

दोलखा । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच जबरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी...