Advertisement
Advertisement
Advertisement

महोत्तरीमा पेस्तोल देखाएर दिनदहाडै बैंक लुटियो

1685436643444444.jpg

जेठ १६,काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...

   

'सगरमाथाको चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

1685434953555555.jpg

‘जेठ १६, काठमाडौं । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा...

   

राजमार्ग विस्तारका लागि भत्काइयो भोर्लेटारचोकमा रहेको शहीदगेट

1685432374444444.jpg

जेठ १६, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी...

   

धादिङको बेनिघाटमा घाँस काट्न गएका आमा–छोराको मृत्यु

16854310881999999.jpg

जेठ १६, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको धादिङका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । मृत्यु हुनेमा...

   

सुनमा सरकारको अनौठो नीति, महिला र पुरुषका लागि फरक व्यवस्था

16854280572046059.jpg

जेठ १६, काठमाडौं ।.सरकारले विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा अनौठो नीति अपनाएको छ। सरकारले ल्याएको आर्थिक विधेयक २०८० मा विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा महिला र पुरुषका लागि फरक–फरक कर छुटको व्यवस्था...

   

पर्साको सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

1685427179555555.jpg

जेठ १६,काठमाडौं ।चुरे तथा वन जङ्गल संरक्षण अभियानले पर्साको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउन माग गर्दै सिर्सिया नदीको पानी भरिएको बोतल, ब्यानर ,प्ले कार्ड सहित माइतीघर मण्डला विरोध प्रदर्शन गरेका छन् । ...

   

देशका पहाडी भू-भागको एकदुइ स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

168542589255555555.jpg

जेठ १६, काठमाडौं । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश  लगायत देशका पहाडी भू-भागहरूमा  आंशिक बदली...

   

गणतन्त्र स्थापनाको १५ वर्षमा निर्वाचनमा बढ्यो महिला सहभागिता

16853603351111111.jpg

जेठ १५, काठमाडौं । गणतन्त्र स्थापनाको १५ वर्षमा नीति निर्माण तथा प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्व बढेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २०४८, २०५१ र २०५६ को संसदमा भएको महिला...

   

मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित

168535857322222.jpg

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने...

   

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ

168535709655555.jpg

जेठ १५,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार...

   

गणतन्त्रपछि आरक्षण कोटाबाट २२ हजार बढीले सरकारी सेवा पाए

16853550012222222.jpg

जेठ १५, काठमाडौं । नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको जनाइएको छ । २०६४ देखि २०७९ सम्म लोकसेवा आयोगको समावेशी प्रतिस्पर्धाबाट २२,६९२ जना महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र...

   

अग्रज कोही होइनन्, हामी नै विकल्प हो भन्ने सोच राख्नु हुन्न : पूर्वराष्ट्रपति भण्डारी

1685353564222222.jpg

जेठ १५, काठमाडौं । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन् । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला...

   

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते ६४ वर्षीया महिलाको मृत्यु

1685347664777777.jpg

जेठ १५, काठमाडौं । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा...

   

गणतन्त्र दिवसको दिन जनताका लागि खुल्यो पोखराको रत्न मन्दिर

168534658455555555.jpg

जेठ १५, काठमाडौं । पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्न मन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल किनारमा रहेको रत्न मन्दिर खुला गरेका...

   

व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो प्रणालीलाई दोष दिन मिल्दैन : मन्त्री शर्मा

1685344915Rekha-Sharma.jpg

जेठ १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत हुने बताएकी छिन् । उनले व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो गणतन्त्रलाई नै बदनाम गराउने काम भइरहेकोप्रति...

   

पश्चिमी निम्न चापीय र स्थानीय वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

16853400935555.jpg

जेठ १५,काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा...

   

सुन-चाँदीको भाउ सोमबार स्थिर, कतिमा हुँदैछ कारोबार ?

1685337454823-1683780972gold.jpg

जेठ १५, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २००...

   

टुँडिखेलमा यसरी मनाइयो १६औं गणतन्त्र दिवस

1685336103666666.jpg

जेठ १५,काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ । पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस...

   

अस्पतालको गेटमा बेवारिसे शिशु फेला

16852759822222222.jpg

  जेठ १४,काठमाडौं । लहान सिराहको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवश्थामा नवजात शिशु भेटिएको छ ।इलाका प्रहरी कार्यलय लहानका अनुशार शनिबार राति करिब साढे १२ बजेतिर फालिएको अवस्थामा करिब १६ दिनकी शिशु फेला परेको...

   

सुमनाको प्रस्ताव : परराष्ट्र नीति संस्थागत गर्नु पर्छ

1685275114888888.jpg

जेठ १४,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने माग गरेकी छन् । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै...

   

रेशम चौधरीलाई कानुन बमोजिम नै आममाफी दिइएको हो : सूचना मन्त्री

1685270702444444.jpg

जेठ १४, काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले क...

   

प्रधानमन्त्री पुष्पकमलसँग भारत जाने प्रतिनिधिमण्डलको टुङ्गो भोलि, सकेसम्म सानो टिम बनाउनु पर्छ : सञ्चार मन्त्री

1685267048444444.jpg

जेठ १४,काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुवै...

   

सबै विद्यालयले असार १५ सम्ममा आईईएमआईएस अद्यावधिक गर्नुपर्ने

16852660846666666.jpg

जेठ १४,काठमाडौं । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह अन्तर्गतका...

   

नेपालमा करिअर नभएपछि नर्सहरू विदेशतिर

16852621225555.jpg

जेठ १४,काठमाडौं । सानै हुँदा स्कुलमा सररमिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स १ बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा...

   

सुमना श्रेष्ठको सम्बोधनमा रामहरिको आपत्ति

1685259854444444.jpg

जेठ १४, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सम्बोधनका क्रममा ‘पागलपन’ भन्ने शब्द प्रयोग गरेकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई...

   

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री रेखा शर्मा

16852589654444.jpg

जेठ १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा...

   

सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन अस्त्र हुनेमा विज्ञहरुको जोड

16852577532222.jpg

जेठ १४, काठमाडौं सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबारदेखि आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण...

   

४ प्रतिशत शिशु खोप नलगाएका

1685254465222222.jpg

जेठ १४,काठमाडौं । स्थानीय स्वास्थ्य स्वयंसेविकाको टोलीले दक्षिणकाली–१ मा कुनै पनि खोप नलगाएकी दुई वर्षीया बालिका र उनकी आमालाई भेटे । खोपबारे जिज्ञासा राख्दा ती आमाले खोप नलगाएको जवाफ दिइन् । त्यसको कारणबारे उनले भनिन्,...

   

घट्यो सुनको भाउ , महँगियो चाँदी

1685250881823-1683780972gold.jpg

जेठ १४,काठमाडौं ।  नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र...

   

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

16852500116666666.jpg

जेठ १४, काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज...